शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


गोदावरीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ११ जना घाइते

कैलालीको गोदावरी नगरपालिका-६ मा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

यामाहाको रेजेडआर १२५ एफआइ स्मार्ट कनेक्ट फिचरसहित बजारमा

यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजार प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

हिमालय एअरलाइन्सद्वारा प्रयास नेपाललाई शैक्षिक सामग्री प्रदान

नेपालको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले लगातार छैटौं वर्ष प्रयास नेपालका बालबालिकालाई वर्षभरीको शैक्षिक सामग्रीसहित आफ्नो सहयोग प्रदान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

कञ्चनपुरमा निर्वाचनको तयारी पूरा

निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा पुगि मतदानस्थलको तयारी सम्पन्न गरिसकेको बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

एमालेका उम्मेदवार पैसा बाँड्दै गर्दा पक्राउ

लमजुङमा एमाले वडाध्यक्षका उम्मेदवार शीवप्रसाद जोशीलाई मौन अवधिमा मतदाता प्रभावित पार्नेगरी पैसा बाँडिरहेको अवस्थामा स्थानीयले पक्राउ गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुनको मूल्य आठ सयले बढेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

धर्मेन्द्र बास्तोला रिहा

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेशको अफिनद्वारा स्वागत

निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन)ले सरकारले आइतबार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा पहिलो संसोधनसहितको अध्यादेशलाई...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

इशान बाल अस्पतालले सुरु गर्‍यो आफ्नै भवनबाट सेवा

टोखा नगरपालिका ५ बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालले यही वैशाख २४ देखि आफ्नै नयाँ भवनबाट सेवा दिन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

शरणार्थी बनेपछि अफगानी पत्रकारले तालिवानलाई लेखिन् यस्तो पत्र

मेरा वरिपरी नयाँ मुहार छन्, भिन्न चेहरा, मभन्दा फरक अनि थुप्रै देशहरुबाट आएका।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

‘हाम्रो भोटले धेरै सत्तामा पुगे, हामीचाहिँ यही फुटपाथमै छौं’

‘महँगी दिनमा दुई गुणा र रातमा चार गुणा गरेर बढिरहेको छ,’ उनी भन्दै थिए, ‘तर यहाँ पढाई अनुसारको काम पाइँदैन। पाएको कामको पनि तलब बढ्दैन। आम्दानी नबढ्ने तर खर्च बढ्दा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

'असानी'को असर कस्तो पर्छ मतदानको दिन?

बंगालको खाडीबाट सुरु भएको ‘असानी’ नामक चक्रवात नेपालसम्म आइपुग्दा खासै प्रभावकारी नरहने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

नेपाल टेलिकमको नाफा घट्यो

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नेपाल टेलिकमको नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

मतदानका लागि प्रचण्डलगायत नेता चितवनमा, कसले कहाँबाट गर्दैछन् मतदान?

शुक्रबार हुने स्थानीय निर्वाचनका लागि राजनीतिक दलका नेताहरू गृह जिल्ला चितवन पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

ताप्लेजुङमा एक युवक मृत फेला

मिक्वाखोला गाउँपालिका-१ खोक्लिङमा एक युवक मृत भेटिएका छन्। स्थानीय बिमल कार्की दुम्जा भीरमा मृत भेटिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

रामेछापमा कांग्रेस उम्मेदवारमाथि खुकुरी प्रहार

रामेछापको उमाकुण्ड गाउँपालिका-३ मा कांग्रेसबाट वडाध्यक्षका उमेदवार बनेका रमेश सुनुवारमाथि खुकुरी प्रहार भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार स्थानीयकाे नियन्त्रणमा

नेकपा एमाले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीले नियन्त्रणमा लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना घाइते

सिन्धुपाल्चोकमा एमाले र कांग्रेस कार्यकर्ताबीभ झडप भएको छ। झडपमा परी दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

धादिङमा कांग्रेस र माओवादीबीच झडप : २७ घाइते, एक बेपत्ता

नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा धादिङमा २७ जना घाइते भएका छन्। एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९