शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


तीन सन्देश प्रवाह गर्न डा. भुसालले गरिन् सगरमाथा आरोहण

विश्वको सर्वोच्च शिखर सगरमाथा मार्फत समसामयिक महत्वपूर्ण तीन सन्देशहरू विश्वभर प्रवाह गर्ने उद्देश्यले डा. प्रीति भुसालले सगरमाथा आरोहण गरेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

बागी उठेर जनकपुरको पहिलो मेयर बनेका वृशेषचन्द्र लालको यस्तो छ चुनावी अनुभव

०१७ सालदेखिको इतिहास हेर्दा जनकपुरमा ०७४ सालमा बाहेक कुनै दलले नेतृत्व गर्न पाएका छैनन्। ०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि ०४७ जेठ २८ गतेबाट देशमा नगरपालिका ऐन लागू भयो। र, ०४९...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

छथर गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवारसहित तीन जना पक्राउ

तेह्रथुमको छथर गाउँपालिका-२ का वडा अध्यक्षका उम्मेदवारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

थप सुविधासहित काठमाडौं–सिंगापुर उडान सुरु गर्दै सिंगापुर एयरलाइन्स

सिंगापुर एयरलाइन्सले आगामी जेठ ३० (जुन १३) देखि काठमाडौं–सिंगापुर उडान पुनः सुरु गर्ने भएको छ। एयरलाइन्सका नेपालस्थित महाप्रबन्धक एल्भीन टानले उच्चस्तरीय गुणस्तरसहितको उडान सुचारु गर्ने जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

आजदेखि ६ दिन विद्यालय बन्द

सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : प्रहरी

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई पैसा बाँडेको आरोपमा पक्राउ गरिएको खबर झुटो भएको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

मौन अवधिमा कति नागरिक बाहिरिए उपत्यकाबाट?

स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

६४ उद्योगलाई कारबाही गरिने

विभिन्न प्रकारका अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरको अभियोगमा ६४ उद्योगलाई कानुनी कारबाही गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ मतदानस्थल

भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा मुस्लिम आयोगका अध्यक्ष पक्राउ परेका छन्। मौन अवधिको समयमा मतदातालाई रकम बाँडेको आरोपमा अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

पूर्व सांसदसहित भरतपुरका पाँच कांग्रेस नेता निलम्बित

स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच नेतालाई निलम्बन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

'छुनलाई होइन, हेर्नचाहिँ पाइन्छ मतपत्र'

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले सुरक्षित मतगणनाका लागि चितवनको भरतपुर महानगरपालिकामा तीव्र तयारी भइरहेको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

ताप्लेजुङमा युवकको शव फेला, हत्या गरिएको योगेश भट्टराईको दाबी

ताप्लेजुङमा गएराति एक युवक मृत भेटिएका छन्। मिक्वाखोला गाउँपालिका-१ का २५ वर्षीय विमल कार्की मृत भेटिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

डोटीमा जीप दुर्घटना, पाँच जना घाइते

डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। ६ वर्षीय बालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

१४ केजी गाँजासहित एक जना पक्राउ

मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तम कुमार यादवलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छ : आयुक्त भण्डारी

गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

कृत्रिम ड्याममा डुबेर दाङमा एक महिलाको मृत्यु

दाङको घोराही उपमहानगरपालिका-१७ ढिकपुरमा बनाइएको कृत्रिम ड्याममा डुबेर एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

प्रहरीले नै कुटे मतदान अधिकृत, म्यादी पनि घाइते

निर्वाचन सुरक्षा खटिएका एक प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

टीभीएसका मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो

नेपाली बजारमा टीभीएसका मोटरसाइकल र स्कुटरको मूल्य बढेर आएको छ। नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले मूल्य बढेर आएको जानकारी गराएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

गोरखा जाँदै गरेको ट्रक त्रिशुलीमा खस्यो

काठमाडौंबाट गोरखा जाँदै गरेको मिनी ट्रक त्रिशुली नदीमा खसेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९