मतगणनास्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको थियो। दलका कार्यकर्ताबीचको विवादले उग्ररुप लिएपछि झडप भएको र त्यसलाई नियन्त्रणमा लिन फायर गरिएको प्रहरीले जानकारी दिएको...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९