शुक्रबार, कात्तिक १३, २०८३

तेह्रथुमको म्याङलुङ-२ मा काग्रेसका तुम्वाहाङ्फे विजयी

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शम्भु तुम्वाहाङ्फे ४ यस ७५ मत प्राप्त गरेका छन्। शम्भु निवर्तमान वडा अध्यक्षसमेत हुन्। वडाध्यक्ष तुम्वाहाङफेसहित नेपाली कांग्रेसबाट एक खुला सदस्य विजयी भएका हुन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

तेह्रथुम- तेह्रथुमको म्याङलुङ नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हेमराज तुम्बाहाङफे विजयी भएका छन्। तुम्बाहाङफे ५ सय ९ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शम्भु तुम्वाहाङ्फे ४ यस ७५ मत प्राप्त गरेका छन्। शम्भु निवर्तमान वडा अध्यक्षसमेत हुन्। वडाध्यक्ष तुम्वाहाङफेसहित नेपाली कांग्रेसबाट एक खुला सदस्य विजयी भएका हुन्।

महिला सदस्य, दलित महिला सदस्य र एक खुल्ला सदस्य भने नेकपा एमालेबाट निर्वाचित भएका छन्। वडामा १ हजार ६ मतदाताले मतदान गरेका थिए। वडाध्यक्ष पदमा खसेको २२ मत बदर भएको छ।

प्रकाशित: May 14, 2022| 11:19 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...