शुक्रबार, कात्तिक १३, २०८३

तुलसीपुर उपमहानगरका उपमेयर उम्मेदवार पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिकाका उपमेयर उम्मेदवार शुसिल गन्दर्भलाई प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

दाङ-  दाङको तुलसीपुर उपमहानगरपालिकाका उपमेयर उम्मेदवार शुसिल गन्दर्भलाई प्रहरीले पक्राउ गरेको छ। खुकुरी प्रहार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार राति दुई समूहबीच झडप भएको थियो। झडपमा खुकुरी प्रहार हुँदा तुलसीपुर-४ रक्षाचौरका चार जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर-४ स्थित गन्दर्भकै घर नजिकै दुईपक्षबीच झडप भएको जनाएको छ। नजिकै पूजामा मदिरा खाएर झडप भएको प्रहरीले बताएको छ। 

पूजामा मदिरा खाएर भएको विवादले झडपको रुप लिएपछि खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ।

दिउँसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको बताइएको छ।

प्रकाशित: May 14, 2022| 12:04 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...