बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


महेश बस्नेतको व्यंग्य- पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा सरकारलाई बधाई

नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले जनतालाई मूल्य वृद्धिको उपहार दिएको भन्दै व्यंग्यात्मक रुपमा बधाई दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

सांसद विकको प्रश्न- के यो सरकारलाई सधैँ 'अप्रिल फुल' हो?

सांसद विमला विकले किसानले मल खोज्दा मल नपाएको र आफूहरूले मन्त्री खोज्दा मन्त्री नभेटाएको प्रतिक्रिया दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

दैनिक ३६४ मेगावाट बिजुली बेच्न थाल्यो नेपालले भारतलाई

नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

आफ्नो ज्यान लिने प्रयास भएको भन्दै सांसद चौधरीले मागिन् न्याय

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक-२०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद चन्दा चौधरीले असार २७ गते आफ्नो घरमा भएको हमलाको निन्दा गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

डाचारामको हत्यारा पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक-२०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

आँबुखैरेनी पहिरो : मृत्यु भएका दुईमध्ये एक जनाको सनाखत

पृथ्वीराजमार्गअन्तरगत मुग्लिन-आँबुखैरेनी सडक भासिँदा दुर्घटनामा परी ज्यान गुमाएका दुई जनामध्ये एक जनाको सनाखत भएको छ
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

स्वतन्त्रको भेला १८ र १९ असारमा, सहभागी हुन १५ सय तिर्नुपर्ने

स्वतन्त्र उम्मेदवारको पहिलो राष्ट्रिय भेलामा उपस्थित हुन चाहनेले १५ सय रुपैयाँ​ तिर्नुपर्ने भएको छ। काठमाडौंमा स्वतन्त्र उम्मेदवारको पहिलो राष्ट्रिय भेला १८ र १९ असारमा हुँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

आगलागीबाट जलेर दुई घर नष्ट

गए राति अचानक आगलागी हुँदा तिला गाउँपालिका-८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ। पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति ११:३० बजे आगलागी भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

नारायणगढ-मुग्लिन सडकखण्डमा सुख्खा पहिरो

चितवनको नाम्सीपुलस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

छानबिन समिति गठन गर्न माग गर्दै नेविसंघ त्रिविको ताला खोल्न सहमत

त्रिवि पदाधिकारीका कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ। नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

जाजरकोट दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले जाजरकोटको जुनीचाँदे गाउँपालिका-५ मा भएको जीप दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

जाजरकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु

जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

सरकारी वकिल कार्यालयमा थुनुवाको मृत्यु

जिल्ला सरकारी वकिल कार्यालय मोरङको सोधपुछ कक्षमा एक थुनुवाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

गाउँपालिका इञ्जिनियरलाई कुटपिट गर्ने दुई जना पक्राउ

तमानखोला गाउँपालिकाका इञ्जिनियरलाई हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

धादिङमा पहिरोले घर पुर्‍यो, एक जना बेपत्ता

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ घिमिरेगाउँमा पहिरोले घर पुर्दा एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

आँबुखैरेनी पहिरो : पुरिएको कार र मोटरसाइकलको नम्बर खुल्यो, दुई जनाको शव फेला

पृथ्वीराजमार्गअन्तरगत मुग्लिन-आँबुखैरेनी सडक भासिँदा गुडिरहेको कार र मोटरसाइकल त्रिशूली नदीमा खसेको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

आँबुखैरेनी पहिरो : कार पुरिएको देखियो, उद्धारकार्य जारी

अबिरल वर्षाले आँबुखैरेनी मुग्लिन सडक खण्ड भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

बालबालिकालाई आजदेखि कोभिडविरुद्धको बुस्टर डोज दिइँदै

१२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई शुक्रबारदेखि कोभिडविरुद्धको बुस्टर डोज लगाइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

बसको ठक्करबाट सहचालकको मृत्यु

पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९