बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छानबिन समिति गठन गर्न माग गर्दै नेविसंघ त्रिविको ताला खोल्न सहमत

छानबिन समिति गठन गर्न माग गर्दै नेविसंघ त्रिविको ताला खोल्न सहमत

त्रिवि पदाधिकारीका कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ। नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- त्रिवि पदाधिकारीका कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ। नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो।

National life

त्रिवि भित्रका भ्रष्टाचार, बेथिती र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गर्न नेविसंघ सहमत भएको हो।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै बेथितीको छानबिनका लागि समिति गठन गर्न माग गर्दै नेविसंघ ताला खोल्न सहमत भएको जनाएका छन्।



प्रकाशित: Jun 10, 2022| 10:05 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।