बिहीबार, असार ४, २०८३

नारायणगढ-मुग्लिन सडकखण्डमा सुख्खा पहिरो

चितवनको नाम्सीपुलस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९
National life
Shivam cement

काठमाडौं-  चितवनको नाम्सीपुलस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान ८ बजेर ४० मिनेटमा ईच्छाकामना गाउँपालिका-६ नाम्सीपुल स्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी बाटो बन्द भएको हो। 

यसअघि बुधबार राति नारायणगढ मुगलिङ सडक खण्डको कालिखोला र मुग्लिङ-काठमाण्डौ सडकअन्तर्गत नाग्दीखोला क्षेत्रमा पहिरोको कारण दुईतर्फी सवारीब आवतजावत बन्द भएको थियो। दुवै स्थानको पहिरो हटाई शुक्रबार दिउँसोबाट सवारी आवागमन सुचारु भएको थियो।

प्रकाशित: Jun 10, 2022| 10:13 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।