बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


हरेक वर्ष मनसुनी विपद्, कहिल्यै हुँदैन जोखिमको अध्ययन

पृथ्वी राजमार्गकै कुरा गर्दा, राजमार्गभन्दा माथि पहाडमा अन्य साना बाटोहरु बनेका छन्। पानी पर्दा त्यहाँबाट राजमार्गमा भल र बाढी आउने गर्छ। अनियन्त्रित र योजनाविहीन सडक निर्माण प्रकोपको कारण बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

कपिलवस्तुका एसपी कार्की सम्मानित

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा शान्ति सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार जिल्ला समन्वय समितिमा आयोजित एक समारोहका बीच कार्कीलाई सम्मान गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

भारतमा थप सात हजार ५८४ जना कोरोनाका नयाँ संक्रमित

हाल भारतमा सक्रिय संक्रमितको संख्या ३६ हजार २६७ रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

सामाजिक सञ्जालमार्फत् नाबालिग र महिलाको चरित्रहत्या, दुई जना पक्राउ

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २० वर्षीया भोजकुमारी दाहाल रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

बलात्कार प्रयास विफल भएपछि हत्या, आरोपित पक्राउ

जिल्लाको शैल्यशिखर नगरपालिका-१ बारिल बस्ने ४५ वर्षीया अनिभा खडायतमाथि बलात्कार प्रयास असफल भएपछि हत्या भएको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

विद्यार्थी संगठनको 'गुन्डागर्दी'ले हायलकायल प्राध्यापक

कक्षा सकेर ‘टिचर रुम’मा जाने क्रममा उपप्राध्यापक पाण्डेमाथि विद्यार्थीको समूहले कुटपिट गरेको थियो। 'केही बेर एकान्तमा कुरा गर्नु छ' भन्दै उपप्राध्यापक पाण्डेलाई विद्यार्थीले कुटपिट गरेको उनको भनाइ छ। क्याम्पसको छाप...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो कति?

‘बोर्ड बैठकले मर्ज गर्ने पारित गरेपछि मर्जर सम्झौता भएको छ,' मेगा बैंक सञ्चालक समिति अध्यक्ष भोजबहादुर शाहले भने। लामो समयदेखिको गृहकार्यपश्चात् यी दुई बैंक मर्जमा जान सहमत भएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

एनएसजेएफ फुटसल फेस्टिभलको उपाधि टिम क्यानडालाई

नेपाल खेलकुद पत्रकार मञ्‍च (एनएसजेफ)ले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको एनएसएजएफ फुटसल फेस्टिभलको उपाधि टिम क्यानडा (सन्तोष)ले जितेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

मुग्लिन-आँबुखैरेनी सडकखण्डमा केही दिन ठूला सवारी नचल्‍ने

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्डमा एकतर्फी रुपमा साना सवारीमात्रै चल्‍ने भएका छन्। सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

राष्ट्रिय सभा सदस्य चयनका लागि भारतका चार राज्यमा मतदान

निर्वाचन आयोगले भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान र हरियाणा राज्यमा शुक्रबार भएको निर्वाचनबाट राष्ट्रिय सभाका लागि १६ जना निर्वाचित हुने जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

ब्राजिलमा पनि भेटियो मंकीपक्स

भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

कोभिड अपडेट : थपिए १७ जना संक्रमित

१ हजार ९१५ जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार १५५ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

पोखराबाट लागू औषधसहित तीन जना पक्राउ

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा ९९ नागढुंगाबाट ३ जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

ग्याङस्टर लरेन्सद्वारा सलमान खानको हत्या प्रयास भएको खुलासा

पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध अपराधी लरेन्स बिस्नोइले सलमानलाई पनि मार्न मान्छे खटाएको रिपोर्ट सार्वजनिक गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

मेरिल्याण्ड गोलीकाण्डमा ३ जनाको मृत्यु

एउटा कारखानामा भएको गोली काण्डमा उनीहरूको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

७४ वर्षीय ठुलोबुवाबाट २१ वर्षीय युवती बलात्कृत

उनी मधुवन नगरपालिका बस्ने आफ्नै ७४ वर्षीय ठूलोबुवाबाट बलातकृत भएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

शोधनान्तर घाटा २८८ अर्ब, डलर सञ्चिति ७.३ महिनाको आयात धान्ने

चालू आर्थिक वर्षको दश महिनामा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

अमेरिकी सेनाका कमान्डिङ जनरल फ्लिनले भेटे प्रधानमन्त्री

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ। फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

स्वदेशी उद्योगविपरीतका नीति सच्याउन उद्योग वाणिज्य महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले स्वदेशी उद्योग विपरीतका नीतिहरु तत्काल सच्याउन माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जर सम्झौताको तयारी, दुवै बैंकको बोर्ड बैठक जारी

मेगा बैंक सञ्चालक समिति अध्यक्ष भोजबहादुर शाहका अनुसार शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेको छ। सो बैठकले नेपाल इन्मेस्टमेन्ट बैंकसँग मर्ज गर्ने निर्णय गरेपछि मर्जको सम्झौता हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९