मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


किसानलाई अविलम्ब रासायनिक मल उपलब्ध गराउन सरकारलाई संसद्‍को निर्देशन

किसानलाई रासायनिक मल उपलब्ध गराउन सबै उपाय अपनाउन र अविलम्ब मल उपलब्ध गराउन प्रतिनिधिसभाले सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

अर्थ मन्त्रालयमा दुईजना प्रवक्ता!

अर्थमन्त्री जनार्दन शर्मा बजेट विवादमा मुछिएपछि मन्त्रालयले विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

मन्त्रालयले गर्‍यो अर्थमन्त्रीको बचाउ, भन्यो– समाचारमा सत्यता छैन

अर्थ मन्त्रालयले बजेट निर्माणसम्बन्धी विवादको खण्डन गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आज प्रकाशित समाचारको खण्डन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

चितवन जिसस उपप्रमुखमा नेकपा एसकी सापकोटा निर्विरोध, प्रमुखको निर्वाचन मंगलबार

उपप्रमुखमा गठबन्धनबाट सापकोटाको उम्मेदवारी पर्दा नेकपा एमालेबाट कसैको उम्मेदवारी नपरेपछि सापकोटा निरविरोध निर्वाचित भएकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

सबैका छोराछोरीका लागि बोलेकी हुँ: सांसद चौधरी, काउन्सिल भन्छ– को कसको छोरा हो, नाता प्रमाणित गरेका छैनौं

मेडिकल काउन्सिलका रजिष्टर कृष्ण प्रसाद अधिकारीले विद्यार्थीहरु पासफेल हुने कुरा स्वाभाविक भएको बताउँदै सांसद गंगा चौधरीको छोरा फेल–पास के भयो आफूलाई थाहा नभएको बताए।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

एक मन्त्रीले भने- अर्थमन्त्री शर्माले सम्भवत: आजै राजीनामा बुझाउनु हुनेछ

कर विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने तयारी गरेका छन्। मन्त्री शर्माले राजीनामा दिने तयारी गरेको एक मन्त्रीले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

एमाले सचिवालय बैठकमा चुनावी समीक्षा प्रतिवेदन पेस, अन्तर्घात बढेको निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठकमा निर्वाचन परिणामबारे प्रतिवेदन पेस भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

पारित भयो गण्डकीको नीति तथा कार्यक्रम

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

बालक बोकेर अनशनरत निहारिकाबारे अदालतको फैसला भन्छ- उनको बलात्कार होइन, बिहे भएको थियो

‘यो जाहेरी पर्नुपूर्व पीडितले ०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाउँ’ भन्ने निवेदन जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको र अर्को निवेदन सोही कार्यालयमा ०७६ फागुन...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

मल संकटको दुई घन्टे छलफल : मल माग्दै के भने माननीयले?

सधैंको मल सास्ती खेप्दै आएका किसानले रत्नपार्कमा हलोजुवा बोकेर विरोधमा उत्रिने अवस्था आउन नदिनेतर्फ सरकारलाई सांसदले सचेत गराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

अर्थमन्त्री शर्माको पद धरापमा, प्रचण्डले भने– राजीनामा दिएर मार्गप्रशस्त गर्नुस्

पूर्व नायब सुब्बा रघुनाथ घिमिरेलाई राजस्वको दर हेरफेरका लागि जिम्मा दिएको समाचार बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री शर्मालाई पदबाट राजीनामा दिन सुझाव दिएको बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

मेडिकल काउन्सिल कमिसनतन्त्रमा फसेको छ : सांसद चौधरी, काउन्सिल भन्छ– उहाँको छोरा लाइसेन्स परीक्षामा तीनपल्ट फेल हुनुभएको थियो

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले मेडिकल काउन्सिलमा कमिसनको खेल भएको आरोप लगाएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

धनगढीका स्वतन्त्र मेयर हमालले सत्ता गठबन्धनलाई दिए मत

कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

'चार लाख टन मल आजै चाहियो, अहिल्यै चाहियो'

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख टन मल तत्काल चाहिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

सुदूरको स्वास्थ्यमाथि राजनीति : माफिया सलबलाउँदै, नेता लोभिँदै

गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

तनहुँमा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु

३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

संसद्‍मा एमाले सांसद रावलको आक्रोश– हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीको मुख जनताले च्यात्नु नपरोस्

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद झपटबहादुर रावलले जनताका माग समावेश गरिएका सांसदका लेटरप्याड मन्त्रीहरूले च्यात्ने गरेको आरोप लगाउँदै संसद्मा आक्रोश पोखेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

झापाको मेचीनगरमा अज्ञात रोगले बंगुर मर्न थाले

उन्नत जातका बंगुरपालन गरेका राईको खोरमै दैनिक छ देखि सात सम्म १३० केजीसम्मका मर्न थालेपछि उनलाई बाँकी रहेका बंगुर जोगाउन मुस्किल परिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

अब साताको ६ दिन सेयर बजार खुल्ने

सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा खारेजको घोषणा गरेसँगै सेयर बजार शनिबार बाहेक साताको ६ दिन खुल्ने नयाँ निर्णय भएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

मध्यरातमा अर्थ मन्त्रालय छिर्ने पूर्वसुब्बाबारे यस्तो समाचार जसले सदनमा स्थान पायो

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले सभामुखसँग समय मागेर बोल्दै बजेट निर्माण प्रकियामा अनाधिकृत व्यक्तिको भूमिकाबारे गम्भीर आपत्ति जनाए।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९