अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झुटो र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन्।
नेपालमा कोकाकोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ। यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफूलाई जगाउँ’ रहेको छ । जसले ‘कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस्’...
काठमाडौंको दरबारमार्गबाट घर पुर्याइदिने भन्दै बौद्ध लगेर एक महिलामाथि सामूहिक बलात्कार भएको छ। २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४ जनालाई आइतबार बौद्धका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
केपी शर्मा ओली प्रधानमन्त्री भएपछि विभिन्न मन्त्रालय अन्तर्गतका शक्तिशाली विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको थियो। राजस्व अनुसन्धान विभागलाई पनि ओलीले यसै अन्तर्गत प्रधानमन्त्री कार्यालयमा ल्याए। तर यहाँ सरुवा हुने अधिकांश...