बिहीबार, साउन २१, २०८३

मंसिर पहिलो साता प्रतिनिधिसभा निर्वाचन

मंसिर पहिलो साताभित्रै चुनाव गर्नुपर्ने कानुनी प्रावधानका कारण सोहीअनुसार आयोगले थाल्यो तयारी।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्ने तयारी थालेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको तयारीबारे जानकारी गराएका हुन्।

कानुनअनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नैपर्ने भएकाले सोहीअनुसार आयोगले तयारी अगाडि बढाएको पौडेलले बताए। 

मंसिर पहिलो साताको मिति तोक्न सरकारलाई सिफारिस गर्ने तयारी भइरहेको उनको भनाइ छ। यद्यपि आगामी चुनावबारे सरकारसँग छलफल नभएको उनले बताए।

प्रकाशित: Jun 14, 2022| 16:53 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।