मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


चीनमा मुसलधारे वर्षाले ८० हजारभन्दा बढी प्रभावित

पूर्वी चीनको जियाङ्सी प्रान्तमा परेको अविरल वर्षाले ८० हजारभन्दा बढी सर्वसाधारण प्रभावित भएका छन्। आइतबारदेखि परेको झरिले चार हजार दुई सय हेक्टर जमिनमा लगाइको बालीमा पूर्णरूपले क्षति भएको अधिकारीहरूले बताएका...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

पाकिस्तान फर्कने तयारीमा पूर्वराष्ट्रपति मुसर्रफ

स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारारत पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका (भीओए)ले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

दिदीको घर हिँडेकी नाबालिका बाटोमै बलात्कृत

नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रहरीले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई पक्राउ गरेको हो ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

कर छली र विनिमय अपचलनमा २८१ विरुद्ध मुद्दा

उनीहरुमाथि जरिवानासहित रु २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ। राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित रु २० अर्ब ६१ करोड ३० लाख ८६ हजार बिगो...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

'नेपाल सरकार इपीजीको प्रतिवेदन बुझ्‍न तयार'

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ माथि छलफल गर्ने क्रममा सांसदहरुले उठाएका प्रश्नको सन्दर्भमा जवाफ दिँदै मन्त्री खड्काले उक्त प्रतिवेदनका सुझाव कार्यान्वयन गर्नु दुई देशको हितमा हुने बताएका हुन्। यसबाट इतिहासदेखि बाँकी...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

नाम मात्रैको 'थेसिस स्क्यानिङ'

सफ्टवेयर खरिद गरेको एक वर्ष बितेको छ। तर यो प्रणाली पनि प्रभावकारी भने देखिएको छैन। त्रिवि केन्द्रीय पुस्तकालयकाअनुसार हालसम्म ४५० वटा शोधपत्र मात्र 'स्क्यान' गरेको छ। यो तथ्यांक मंगलबारसम्मको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

सेनाको प्रकोप व्यवस्थापनमा अभ्यास सम्पन्‍न

विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी पार्ने उद्देश्यसहित नेपाली सेनाले सञ्चालन गरेको अभ्यास हातेमालो-४ मंगलबार सम्पन्‍न भएको छ। विभिन्‍न मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिको सहभागितामा उक्त...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

नेपाल बिमक संघद्वारा नन-ट्यारिफ दररेटका विषयमा बसिरहेको बैठक बहिष्कार

नेपाल बिमक संघले हाइड्रो र इन्जिनियरिङतर्फको बिमाका सम्बन्धमा बोलाएको बिमा कम्पनीहरुको नियामक बिमा समितिसहितको बैठक बहिष्कार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

स्यानिटरी प्याडमा भन्सार छुट नीतिप्रति उद्योगी आन्दोलित

सरकारले आगामी वर्षको बजेटमा स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै बजेटमा भएका विभेद र त्रुटी तत्काल सच्याउनको लागि उद्योगी तथा व्यवसायीहरुले माग गरेका छन्। उनीहरुले बजेटमा गरिएको विभेद नसच्चाए...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

अमेरिकी दूतावासले भन्‍यो - एसपीपीका नाममा सार्वजनिक गरिएको दस्ताबेज असत्य

नेपालस्थिति अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

'एसपीपी'बारे परराष्ट्रमन्त्रीको प्रष्टीकरण, पाहुना गएका भिनाजु र आफन्त मिलेर हत्या! [२०७९-२-३१]

प्रतिनिधिसभामा मंगलबार सांसदहरुले उठाएका प्रश्‍नको जवाफ दिने क्रममा उनले अहिलेको राष्ट्रवादी सरकारले कुनै पनि मुलुकसँग सैन्य गठबन्धन नगर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

कमजोरी सुधारेको नेपालको लक्ष्य - एसिया कप

क्यानले गरेको आशालाई निराशामा नबदल्ने अठोटमा छिन रुबिना पनि। त्यसो त, लामै समय भइसक्यो नेपालले कुनै उपाधि जितेको छैन। त्यसैले पनि जितका लागि दबाब अहिले नेपाली टिमलाई छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

अर्थमा पेट्रोल गफ : कर्मचारीको इन्धन सुविधामा सवारी चालकको रजगज!

'विगत ७ दिनयता मैले लगातार पेट्रोल भर्नका लागि आफ्नै खल्तीबाट भुक्तानी गरिरहेको छु। पेट्रोल भरेर बिल खल्तीमा राखेको छु। भुक्तानी पाउने वा नपाउने निश्चित छैन,' अर्थका एक सहसचिवले भने।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

उपेन्द्रको एकलौटीले विभाजनको बाटोमा जसपा

जसपाबाट ठाकुरको बहिर्गमन पछि यादव मात्रै पार्टीको अध्यक्ष छन्। सोही कारण भट्टराई पक्षले दुई जना अध्यक्ष हुनुपर्ने माग राख्दै आएको छ। तर, यादव भने पार्टीमा एकल अध्यक्षात्मक प्रणाली चाहान्छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

संघ र प्रदेश निर्वाचन मंसिर पहिलो साता गर्न आयोगको तयारी

निर्वाचन आयोगले आगामी मंसिर पहिलो सातासम्म संघीय र प्रादेशिक निर्वाचन गर्नका लागि तयारी सुरु गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न संघीय र प्रादेशिक निर्वाचन आगामी मंसिर पहिलो सातासम्म...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

सीईओहरूसँग राष्ट्र बैंकले भन्यो- बैंकमा समस्यै-समस्या देखियो, नसच्याए कारबाही हुन्छ

नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा बैंकिङ क्षेत्रमा नियामकीय अनुपालन कमजोर हुँदै गएको भन्दै कडाइ नगरिए कारबाहीको चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

नेकपा एसले सुरु गर्‍यो निर्वाचन समीक्षा, तालमेल सम्मानजनक नभएको निष्कर्ष

मंगलबार पार्टी केन्द्रीय कार्यालय तीनकुनमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रिय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको समीक्षासम्बन्धी प्रतिवेदनमाथि छलफल सुरु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

नेप्सेको ओरालो यात्रा नरोकिएपछि आमरण अनशन बस्ने घोषणा

संघर्ष समितिले यसअघि बुझाएको १९ बुँदे माग पूरा नभएको भन्दै उनले आमरण अनशन बस्न लागेको उल्लेख गरे। नेपाल धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंकले आफ्ना माग पूरा गर्नुपर्ने उनको भनभाय...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

जेठमा २३ अर्बले निक्षेप बढ्दा कर्जा दुई अर्ब वृद्धि

जेठ महिनाको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप घटेको छ। अन्तिम साता वाणिज्य बैंकहरुले ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

शृंखलाबद्ध विवादमा विमला

मन्त्री पद पाउन सत्ता राजनीतिमा दलबदल गर्न खप्पिस ओली पछिल्लो पटक आमाछोरी कुटेपछि विवादमा तानिएकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९