मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एसियन कप : इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले इन्डोनेसियासँग ७-० को हार बेहोरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार, चार विद्यार्थी पक्राउ

काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि विद्यार्थीबाट खुकुरी प्रहार भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

रोल्पा र रुकुममा भूम्या पर्व मनाउन आज सार्वजनिक बिदा

स्थानीय मगर समुदायले यस पर्वलाई प्रत्येक वर्ष वर्खा सुरु भएसँगै असारको पहिलो साता प्रकृति पूजाको रुपमा यो पर्वलाई मनाउने प्रचलन छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

काठमाडौंमा कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

टोखा नगरपालीका-६ धापासी डाँफे कोलनी नजिकै मंगलबार कारको ठक्करबाट स्कुटरमा सवार पाँच वर्षीय बालकको ज्यान गएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

लुम्बिनी बजेट ४० अर्ब हाराहारीको : कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

आर्थिक मन्त्रालय श्रोतका अनुसार अघिल्लो आर्थिक वर्षको हाराहारीमा अर्थात् ४० अर्बकै बजेट ल्याउनेछ। यद्यपि केही दिनअघिसम्म लुम्बिनी प्रदेश सरकारले बजेटको आकार घटाउने तयारी गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

प्रदेश १ ले ३८ अर्बको बजेट ल्याउँदै

आर्थिक मामिला तथा कानून मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश सभामा बुधबार दिउँसो निर्वाचन लक्षित करिब ३८ अर्बको बजेट ल्याउने भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

आज सातै प्रदेशले बजेट ल्याउँदै, के-के छन् प्राथमिकताका क्षेत्र?

मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट बुधबार सार्वजनिक गर्दैछन्। संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

नेसन्स लिग : इंग्ल्यान्डमाथि हंगेरीको सानदार जित

मंगलबार राति भएको खेलमा लिग ए ग्रुप ३ मा इंग्ल्यान्डले हंगेरीसँग ४–० को लज्जास्पद हार बेहोरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

स्थानीय त्रासमा, अझै सुरु भएन पुनःनिर्माणको काम

गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो।...
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

आइसीसी विश्वकप क्रिकेट लिग-२ : ओमानमाथि नेपालको शानदार जित

अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

धनुषामा ११ हजार भोल्टको करेन्ट लागेर एक जनाको मृत्यु

धनुषामा ११ हजार भोल्ट विद्युत्को तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैला नगरपालिका वडा नम्बर ९ बस्ने ४६ वर्षीय ज्ञानेन्द्र ठाकुर बरही रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

चम्पादेवी गाउँपालिका-७ फूलबारीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

सार्वजनिक संस्थानको आर्थिक बोझले थलिँदै सरकार

सार्वजनिक संस्थान दिनप्रतिदिन कमजोर हुँदा सरकारी लगानीको तुलनामा प्रतिफल प्रत्येक वर्ष पातलिँदैछ। संस्थानको सम्पत्ति, जग्गालगायतमा बिचौलियाको रजगज छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

नेसन्स लिग : इटालीमाथि जर्मनीको फराकिलो जित

खेलमा जर्मनीले इटालीलाई ५-२ गोल अन्तरले हराएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ४८ पैसा र बिक्री दर १२५...
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

संसद् बैठक ११ बजे : विनियोजन विधेयकमाथि उठेका प्रश्नको ११ मन्त्रीले जवाफ दिने

प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

आजदेखि सरकारी कार्यालय हप्तामा ६ दिन सञ्चालन हुने

सरकारले आजदेखि कार्यालय समय पुरानै निर्धारण गरेको छ। दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको सरकारले सरकारी कार्यालय समय ६ दिन लागू गर्ने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

आजदेखि छुटेकाहरूको मतदाता नामावली संकलन गरिने

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कक्ष स्थापना गरी नामावली संकलन गरिने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

आज जयतु संस्कृतम् दिवस, पढ्न पाउनुपर्ने भन्दै गरिएको आन्दोलन

नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोललगायत...
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

मध्यपूर्वको भ्रमणमा नस्किँदै अमेरिकी राष्ट्रपति

राष्ट्रपति जो बाइडेनले आगामी महिना मध्यपूर्वको भ्रमण गर्ने भएका छन्। आउँदो जुलाई १३ देखि १६सम्म उनले साउदी अरब, इजरायल र वेस्ट ब्याङ्कको भ्रमण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९