लुम्बिनीमा गौरवका आयोजनाका लागि १ अर्ब ६९ करोड विनियोजन गरिएको छ। राजधानी व्यवस्थापन गरि रुपन्देहीमा रहेका कार्यालयहरु स्थायी राजधानीमा लगिने बजेटमा उल्लेख छ।
नगर प्रमुख पाण्डेले बुधबार विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो, इन्जिनियरहरु किरण खनाल र आनन्द सापकोटासहितको टोलीसँग विद्युत कटौती, लो भोल्टेज र सडक क्षेत्रका पोललगायतका समस्याका बारेमा...
काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले बुधबार पत्रकारहरुसँग कुरा गर्दै भने, ‘नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि हामीले सन् २०१९ मा अनुरोध स्वीकार गर्यौं।’
निहारिकाको मुद्दा कमजोर हुनुमा प्रहरीदेखि न्यायालयसम्मलाई आरोप लाइरहेकी छिन्, तर उनको मुद्दाको मिसिल हेर्दा उनले प्रहरीमा बुझाएका निवेदनकै कारण मुद्दा कमजोर भएको देखिन्छ।
नेपालमा सन् २००० देखि रंग उत्पादन गर्दै आएको बर्जर पेन्ट्स नेपालले हिडन ट्रेजर सँगको सहकार्यमा मिस नेपाल २०२२ को ताज, बर्जर मिस ग्ल्यामर छनौट एक फेशन शो समारोहबीच सम्पन्न गरेको...
स्थानीय तहको निर्वाचनबाट दोस्रो स्थानमा खुम्चिएको एमालेले एसपीपीलाई 'राष्ट्रवाद'सँग जोडेर चर्को आलोचना गरिरहेको छ। पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेर कुनै...