सोमबार, कात्तिक २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एमालेबाट निर्वाचित जनप्रतिनिधिले जारी गरे २० बुँदे संकल्प [पूर्णपाठसहित]

एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको बिहीबार र शुक्रबार भएको प्रशिक्षण कार्यक्रमपछि संकल्पपत्र जारी गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

बामदेवले राष्ट्रियसभामा भने– एसपीपी ओलीले नै अगाडि बढाउनुभएको हो

राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

नुवाकोटको दुप्चेश्वरमा स्कुटरसहित भीरबाट खस्दा शिक्षिकाको मृत्यु

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ की राधिका आचार्यको आज शुक्रबार विद्यालयमा पढाउन जाँदै गर्दा लडेर ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन तयार

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

भुटानलाई नेपालले ५० रनले हरायो

पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा ९४ रन बनाएको थियो। जवाफमा भुटानले १७ ओभर पाँच बल खेल्दै सम्पूर्ण विकेट गुमाएर ४४ रन मात्र बनाएपछि खेल नेपालले...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

बामदेवले भने– कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा फेरि लाग्छु

राष्ट्रियसभाका सांसद बामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

संसदीय समितिमा एसपीपी छलफल– प्रधानमन्त्रीलाई सजग बनाउनुपर्छ

शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विभिन्न दलका सांसदहरुले परराष्ट्रमन्त्री र नेपाली सेनाका प्रधानसेनापतिसँग छलफल गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

एसपीपीमा सुशील कोइरालालाई मुछिएकोमा आपत्ति

सत्तारुढ दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रस्ताव गर्ने काममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै खेद व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

एसपीपीबारे प्रधानमन्त्रीलाई सजग गराउनुपर्छ : भुसाल

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

चीनसँगको सीमा क्षेत्रमा अमेरिकी सेनासँग संयुक्त अभ्यास हुँदैन : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधवकुमार नेपालले नेपालको उत्तरी सीमा क्षेत्रमा अमेरिकी सेनासँग नेपालले संयुक्त सैन्य अभ्यास गर्न नहुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

एसपीपीलाई नकोट्याउँ भन्न मिल्दैन : रावल

नेकपा एमालेका सांसद भीम रावलले परराष्ट्रमन्त्रीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नकोट्याउन गरेको आग्रहको विरोध गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

भारतको पश्चिम बंगालमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु

रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बंगालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

नेपालले दियो भुटानलाई ९५ रनको लक्ष्य

नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सुदूरपश्चिम प्रदेश ०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

एसपीपीबारे संसदीय समितिमा के भने परराष्ट्रमन्त्री र प्रधानसेनापतिले?

परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीको ‘च्याप्टर क्लोज’ भइसकेकाले अब यसलाई थप नखोतल्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

बलात्कार आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ

बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका-६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दाङमा एक जनाको मृत्यु

राप्ती गाउँपालिका-५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

एसपीपीको च्याप्टर क्लोज भइसक्यो : परराष्ट्रमन्त्री खड्का

जवाफ दिन उपस्थित भएका मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

फिफाले टुंगो लगायो २०२६ विश्वकप आयोजना गर्ने तीन देशका १६ सहर

तीन देशका १६ सहर सार्वजनिक गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकामा २०२६ पछि फुटबल नम्बर एक खेल हुने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

ताप्लेजुङको खेवाङमा पहिरोमा पुरिएर सासू-बुहारीको मृत्यु

निरन्तरको वर्षासँगै गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सासु-बुहारीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९