बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दाङमा एक जनाको मृत्यु

सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दाङमा एक जनाको मृत्यु

राप्ती गाउँपालिका-५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

दाङ- दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका-५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो। 

बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो।

गम्भीर घाइते उनको  उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिए। 

प्रकाशित: Jun 17, 2022| 10:03 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।