बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नुवाकोटको दुप्चेश्वरमा स्कुटरसहित भीरबाट खस्दा शिक्षिकाको मृत्यु

नुवाकोटको दुप्चेश्वरमा स्कुटरसहित भीरबाट खस्दा शिक्षिकाको मृत्यु

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ की राधिका आचार्यको आज शुक्रबार विद्यालयमा पढाउन जाँदै गर्दा लडेर ज्यान गएको छ।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ की राधिका आचार्यको आज शुक्रबार विद्यालयमा पढाउन जाँदै गर्दा लडेर ज्यान गएको छ।

National life

तादी गाउँपालिका–४ को सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीया आचार्य चढेको स्कुटर भीरबाट खसेको थियो। भीरबाट खसेपछि स्कुटरसहित उनलाई खोलाले बगाएको थियो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तादी–४ पाँगेपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढेको बा ९७ प ६९२५ नम्बरको स्कुटर अनियन्त्रित भई भीरबाट खसेको थियो। 

घटनास्थलभन्दा पाँच सय मिटर तलबाट उनको उद्धार गरे बचाउन नसकिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jun 17, 2022| 14:02 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।