जिल्ला भलिबल संघ रुपन्देहीको अध्यक्षमा सुरेन्द्र कुमार शाक्य निर्वाचित भएका छन्। सोमबार सम्पन्न भएको ५ औं जिल्ला अधिवेशनले शाक्यको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो।
पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई काठमाडौं अदालतले सोमबार पुर्पक्षको लागि...
नेपाल कानुन विद्यार्थी समाज, कालिकाले लुम्बिनी प्रदेश सरकारले विज्ञान विषयमात्र लिएर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने गरी बजेट विनियोजन गरेको आपत्ति जनाउँदै सच्चाउन माग गरेको छ।
चितवनको भरतपुरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र चितवन अटोमोवाइल्स एशोसिएशन, प्रदेश ३ सँगको सहकार्यमा कर, भन्सार तथा भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
'यो देशलाई श्रीलंका हुन नदिने कुरालाई बजेटले सम्बोधन गरेको छ,' मन्त्री शर्माले दाबी गरे, 'आन्तरिक उत्पादनलाई जोड दिएको छ। उद्योग र कृषिलाई जोड दिएको छ। खानी र भूगर्भलाई प्रयोग गर्ने...
अर्थमन्त्रीलाई समय दिएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि एमालेको तर्फबाट धारणा राख्न समय पाएका गोकुल बाँस्कोटाले मन्त्री शर्माको राजीनामा माग गर्दै बैठक बहिष्कार गर्ने जानकारी गराएका थिए।
सरकार, प्रतिपक्ष र राजनीतिक दलहरूले एसपीपी राष्ट्र हित विपरीत भनेपछि तत्कालका लागि रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुन सक्ने महराको बुझाइ छ।
झन्डै १८ हजार घरधुरीको बसोबास रहेको भक्तपुर नगरपालिकामा संकलन हुने दैनिक ३० टनमध्ये २८ टन फोहोर नगरपालिका आफैंले बटुलेर कुहिने–नकुहिने छुट्याउन थालेपछि नगरभित्रका पाखाबारी र कौसीमा मलको रूपमा प्रयोग हुँदै...
अर्थशास्त्री डा. स्वर्णीम वाग्लेलाई नेपाली कांग्रेस गोरखाका नेता–कार्यकर्ताले आगामी प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट लड्न आग्रह गरेका छन्।
स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको भन्दै उनीहरूले काठमाडौंमा केही स्थानमा स्वतन्त्र उम्मेदवारको टुंगोसमेत लगाएका छन्। लामिछानेले काठमाडौं-३ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।