शुक्रबार, मंसिर १२, २०८२

इन्धनको मूल्यवृद्धिविरुद्ध बुटवलमा प्रदर्शन

नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध बुटवलमा प्रदर्शन गरेको छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

बुटवल– नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध बुटवलमा प्रदर्शन गरेको छ।

National life

सोमबार बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा प्रदर्शन गर्दै उनीहरुले सार्वजनिक सवारी साधन चल्नमा अवरोध गरेका थिए। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एक्कासि वृद्धि गरेपछि विद्यार्थीहरुले विरोध गरेका हुन्।

सकारले भारी मात्रामा पेट्रोलको प्रतिलिटर १९ रुपैयाँ र डिजेल तथा मटीतेलमा प्रतिलिटर २७ रुपैयाँले वृद्धि गरेको छ। एकै पटक यति धेरै प्रतिलिटर मूल्यवृद्धि भएको यो पहिलो पटक हो। पेट्रोलको नयँ मूल्य प्रतिलिटर ११९ रुपैयाँ भएको छ भने डिजेल र मटीतेल प्रतिलिटर १९२ रुपैयाँ भएको छ।

सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियु रुपन्देही अध्यक्ष शेषकान्त पोखरेलले निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने बताए।

प्रकाशित: Jun 20, 2022| 17:37 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।