मंगलबार, जेठ १९, २०८३

भलिबल संघ रुपन्देहीमा शाक्य निर्वाचित

जिल्ला भलिबल संघ रुपन्देहीको अध्यक्षमा सुरेन्द्र कुमार शाक्य निर्वाचित भएका छन्। सोमबार सम्पन्न भएको ५ औं जिल्ला अधिवेशनले शाक्यको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९
National life
Shivam cement

बुटवल- जिल्ला भलिबल संघ रुपन्देहीको अध्यक्षमा सुरेन्द्र कुमार शाक्य निर्वाचित भएका छन्।  सोमबार सम्पन्न भएको ५ औं जिल्ला अधिवेशनले शाक्यको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो।

समितिको उपाध्यक्षमा रामबहादुर थापा र  लोकेन्द भण्डारी, महासचिवमा शेरजंग गुरुङ (ईश्वर) , र कोषाध्यक्षमा तुल बहादुर थापा चयन भएको निर्वाचन समितिका यमलाल भुसालले जानकारी दिए।

समितिको सदस्यमा महेश खनाल, विश्वास ढकाल, ममता बुढाथोकीलालप्रकाशथापा, विजयी गुरुङ, ईन्दीरा राना , प्रतावखवास र किशनबहादुर चन्द निर्वाचित भएका हुन्। 

प्रकाशित: Jun 20, 2022| 18:13 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।