सोमबार, कात्तिक २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


भारतीय मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

कञ्‍चनपुरको पुर्नबास नगरपालिकामा मंगलबार मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। पुर्नबास–६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

सिकलसेलका गर्भवतीमा मृत्युको जोखिम उच्च

भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल एनिमिया विज्ञ डा. राजन पाण्डेले अन्य गर्भवतीको भन्दा सिकलसेल एनिमिया भएका गर्भवतीको मृत्युदर २२ भन्दा बढी रहेको जानकारी दिनुभयो। उहाँले प्रायजसो पश्चिम नेपालका...
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

कन्दरा ब्यान्डको व्यवस्थापन ‘नेपग्याज्म लाइभ इभेन्ट’ले गर्ने

पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई)बीच व्यवयसायिक सम्झौता भएको छ। २०७९ असार ७ गते दुई पक्षबीच सम्झौता भएको विज्ञप्तिमार्फत जनाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

प्रधानसेनापतिद्वारा लेबनानी प्रधानमन्त्रीसँग शिष्टाचार भेट

लेबनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार त्यहाँका प्रधानमन्त्री नजिव आजमी मिकातीसहितका उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

क्यानले भन्यो- हवाई उडान स्थगित नगर्नू

नेपाल नागरिक उड्‌डयन प्राधिकरण (क्यान)ले कुनै पनि हवाई उडान स्थगित नगर्न निर्देशन जारी गरेको छ। प्राधिकरणले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै हवाई सेवा निर्वाध सञ्‍चालन गर्न-गराउन सूचित गरिएको जनाएको...
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

प्रमुख निर्वाचन आयुक्तले भने - विदेशमा रहेका नेपालीलाई मतदान गराउन तत्काल असम्भव

विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार उपभोग गर्न दिनुपर्ने र मतदानको दायरामा ल्याउनुपर्ने माग राख्दै मंगलबार बिहान सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेट गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका सेन्ट लरेन्सका २ शिक्षक कारागार चलान

छात्रामाथि यौन शोषणको आरोपमा पक्राउ परेका दुई शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

चीनद्वारा एन्टि-ब्यालेस्टिक मिसाइल परीक्षण

चीनले आइतबार एन्टि-ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ। मुलुकको राष्ट्रिय सुरक्षा विकासका लागि एन्टि-ब्यालेस्टिक मिसाइलको परीक्षण एक ठूलो उपलब्धी भएको पनि बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

हवाई सेवा बन्द गर्ने चेतावनीपछि पक्राउको तयारीमा सरकार, वार्ताको प्रतीक्षामा आन्दोलनकारी

हवाई सेवा प्रदायक संघका प्रवक्ता युवराज कँडेलले आफूहरूको आन्दोलनका विषयमा गृह मन्त्रालयबाट फोन आएको बताए। उनका अनुसार हवाइ सेवा प्रदायकहरू नेपाल नागरिक उड्डयन प्राधिकरणसँग वार्ताका लागि प्रतीक्षारत रहेको र आफूहरू...
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

रुसी राष्ट्रपतिले भने- २०२२ को अन्त्यसम्म सारमात ब्यालेस्टिक मिसाइल प्रयोग हुन्छ

उनले मस्कोले सैन्य बललाई थप आधुनिकीकरण गर्ने र सैन्य हातहतियरालाई विस्तार गर्नेक्रममा सन् २०२२ को अन्त्यसम्ममा आईसीबीएमको प्रयोग गर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

एन्फामा पंकजको जितका 'फ्याक्टर'

तुलनात्मक रुपमा हेभिवेट उम्मेद्वारको बाहुल्यता रहेको कर्मा पक्षमा निष्पक्ष रहेका विभागीय तीन क्लब र एन्फाको संघको भोट आउने विश्वास गरिएको थियो। यद्यपि उनको जितका लागि ती भोट पर्याप्त देखिएनन्। उनले...
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

एन्फा कार्यसमितिमा निर्वाचितको शपथ बुधबार

नव निर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ बुधबार अपरान्ह ३ बजे हुने एन्फाले जानकारी दिएको हो। काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट पंकजविक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

लामो समय सेयर होल्ड गरेका लगानीकर्ताले पुँजीगत लाभकरमा छुट पाउने

सेयर लगानीकर्ताहरुले पुँजीगत लाभकर छुट पाउने भएका छन्। यो छुट लामो समय लगानी गर्ने लगानीकर्ताहरुको हकमा मात्र लागु हुनेछ। मंगलबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको पत्रकार सम्मेलन‍लाई सम्बोधन गर्दै अध्यक्ष...
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

विराटनगर विमानस्थलका लागि रोक्का गरिएको जग्गा फुकुवाको माग गर्दै आन्दोलन

विराटनगर विमानस्थल विस्तार गर्ने भन्दै सरकारले रोक्का राखेको जग्गा फुकुवाको माग राखेर मंगलबारदेखि स्थानीयले चरणवद्ध आन्दोलन सुरु गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

गुडिरहेको बसमा एसिड पोखिँदा ५ जना घाइते

विराटनगरबाट रंगेली जाँदै गरेको को १ ख ३९८१ नम्बरको बसमा कटहरी ३ को कटहरी चोकमा दिउँसो ३:३० बजेतिर एसिड पोखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

'पानीघट्ट' पढ्दा आफ्नै बारीको डिलमा पुगेका खगेन्द्र लामिछाने

लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ माथिको अन्तरसंवादको सुरूवातमा भने, ‘आफूले लेख्न र बोल्न चाहेको भाषा लेख्ने मान्छे भेटेँ।’
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

सनराइज बैंकद्वारा २५०० भन्दा बढीलाई वित्तीय साक्षरता

देश व्यापी रुपमा नागरिकहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्ने प्रमुख उद्देश्य अनुरुप सनराइज बैंकले नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

चलचित्र विकास बोर्डको अध्यक्षका लागि भुवन र सम्झनाबीच मुख्य प्रतिस्पर्धा

चलचित्र विकास बोर्डमा रिक्त रहेको पद अध्यक्षका लागि १७ जना आकांक्षी भए पनि मुख्य प्रतिस्पर्धा भुवन केसी र सम्झना उप्रेती रौनियारबीच हुने देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

भैरहवाको बाल सुधारगृह स्थानान्तरण गर्न खोज्दा झडप, डीएसपी घाइते

कारागार व्यवस्था विभागले रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहमा रहेका केही बालकहरुलाई स्थानान्तरण गर्न पत्राचार गरेपछि उनीहरुलाई स्थानान्तरण गर्न खोज्दा मंगलबार प्रहरीसँग झडप भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

थपिए १९ कोरोना संक्रमित

२ हजार ८१४ जनाको नमुना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९