आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बढ्दै कोरोना संक्रमण, बिहीबार थपिए ४९

कोरोना संक्रमित हुनेको संख्या गत आइतबारदेखि बिहीबार हालसम्मकै बढी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

भारतीय क्रिकेटमा डेढ दशकको रोहित यात्रा

दायाँ हाते ओपनिङ ब्याटरका रूपमा रहेका रोहितले हालसम्म २३० वटा एकदिवसीय खेलेका छन् भने ४५ टेस्ट खेलमा सहभागिता जनाइसकेका छन्। लामो समय महेन्द्रसिंह धोनी र विराट कोहलीको कप्तानीमा खेलेका रोहितले...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

रवि लामिछानेको पार्टीले घन्टी चुनाव चिन्ह नपाउने!

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणासँगै घन्टी चुनाव चिन्ह प्रस्ताव गरेका रवि लामिछानेले उक्त चिन्ह नपाउने देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

रोकिएन नेप्सेमा पहिरो

बजार सुधारका लागि लगानीकर्ता आन्दोलित रहँदा नेप्से झनै ओरालो लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

विश्व फुटबलमा आठ स्थान खस्किको नेपालको वरियता

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरियतामा नेपालको स्थान आठ स्थानले खस्किएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

नेकपा एस सचिवालय बैठक सम्पन्न, कुन-कुन विषयमा भयो छलफल?

दुई दिनसम्म चलेको बैठकमा पार्टीका मन्त्रीहरूको हेरफेर, पोलिटब्युरो बैठक र केन्द्रीय कमिटी बैठकमा एजेन्डाका विषयमा छलफल भएको नेकपा एसका उपमहासचिव डा गंगालाल तुलाधरले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

काठमाडौंका पाँच ठाउँमा हैजा पुष्टि

काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

'सान्‍नानी'बाट युट्युब ट्रेन्डिङमा आएकी लोकगायिका सरिता

गामठामका सीधासोझा युवतीलाई मायाजालमा फसाएर आफ्नो स्वार्थ पूरा गर्ने तन्नेरीहरूको हर्कतलाई सान्नानी गीतको भिडियोले पर्दामा उतारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

महँगीविरुद्ध सडक तताउँदै एमालेका जनसंगठन

इन्धनको मूल्यवृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारीलगायत मुद्दामा आन्दोलन गर्ने तयारीमा लागे एमाले निकट जनसंगठनहरू
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

ओली सरकारले एसपीपी स्वीकृत गरेको कुरा घाम जत्तिकै छर्लंग छ : प्रचण्ड

बिहीवार पार्टीबाट ललितपुर जिल्लाको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले ओली गुटले सत्तारुढ गठबन्धनले सो प्रोग्राम अघि बढाएजसरी प्रचार गरेर झुट र बेइमानी गरेको आरोप समेत...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

एकान्त काराबासमा सारिइन् सुकी

भ्रष्टाचारको आरोपमा राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई एकान्त कारावासमा सारिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

नेवानिको महाप्रबन्धकमा वरिष्ठ कप्तान ज्वारचन नियुक्त

सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दिपुराज ज्वारचनलाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

अर्थमन्त्री शर्माविरुद्ध आन्दोलनमा उत्रिए पूर्वका उद्योगी, व्यवसायी

अर्थमन्त्री शर्माले पूर्वका उद्योगी, व्यवसायीसँगको भेटमा जीआई वायरलगायत स्वदेशी उद्योगका लागि चाहिने कच्चा पदार्थको भन्सार दर बढाएर गल्ती भएको भन्दै सच्याइने वचन दिए पनि कार्यान्वयन नगरेपछि आन्दोलन।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

मन्त्रीको हेरफेर आजै हुन्छ : नेकपा एस

नेकपा एकीकृत समाजवादीले मन्त्रीहरुको हेरफेर आजै हुने दाबी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

सेयरबजार लेयर्स कुखुराजस्तो : गजेन्द्रबहादुर महत

प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतले सेयरबजारलाई लेयर्स कुखुराजस्तै भएको बताएका छन्। अण्डा पारुन्जेल फाइदा लिने र अण्डा दिन छोडेपछि लगानीकर्ताहरूले गुनासो गर्ने भएकाले सेयर बजारमा सचेत भएर लगानी गर्न उनको...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

शक्तिबहादुर बस्नेतको प्रश्न- आधारभूत स्वास्थ्य सेवा भनेको के हो?

'संवैधानिक व्यवस्थामा आधारभूत स्वास्थ्य सेवा निशुल्क भनिएको छ। तर, आधारभूत स्वास्थ्य सेवा भनेको के हो? स्पष्ट छैन। आधारभूत स्वास्थ्य सेवा बिमामा समावेश हुनुपर्ने विषय होइन,' उनले भने, 'स्वास्थ्य/शिक्षा मौलिक हुन्,...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

सांसदको मागः यौन हिंसामा परेका महिलाको जिम्मा राज्यले लिनुपर्छ

हिंसामा परेपछि सामाजिक, आर्थिक र पारिवारिक अवस्था नाजुक हुने भएकाले यौन हिंसापीडितको भरणपोषणका लागि कोष स्थापना गरेर त्यहीबाटै क्षतिपूर्ति दिनुपर्ने सांसदहरूको सुझाव छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

डलरको डर : आयातित अर्थतन्त्रलाई खतराको घण्टी

९० प्रतिशत आयातित अर्थतन्त्रमा निर्भर नेपाल डलर सञ्चिति घट्दै जाँदा टाट पल्टिने अवस्थामा पुग्न सक्ने अर्थशास्त्रीहरूको चेतावनी छ। भारतमा डलरको मूल्य निरन्तर अवमूल्यन हुँदा त्यसको सीधा असर भोग्दैछ नेपाली अर्थतन्त्र।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

नगरसभा बसेको खुसीयालीमा सार्वजनिक बिदा

विगतमा पनि नगरसभा सम्पन्न भएको भोलिपल्ट सार्वजनिक बिदा दिने प्रचलन रहेकाले त्यसलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

देशको राजनीतिक धार कता लैजाने भन्ने जिम्मा जनताले हामीलाई दिएका छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक धारलाई कता लैजाने भन्ने जिम्मा जनताले आफूहरूलाई दिएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९