शनिबार, जेठ ३०, २०८३

महँगीविरुद्ध सडक तताउँदै एमालेका जनसंगठन

इन्धनको मूल्यवृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारीलगायत मुद्दामा आन्दोलन गर्ने तयारीमा लागे एमाले निकट जनसंगठनहरू
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा एमाले निकट विभिन्न भ्रातृ संगठनहरूले महँगी, कालोबजारीविरुद्ध सडक आन्दोलनको घोषणा गरेका छन्।

बिहीबार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकले इन्धनको मूल्यवृद्धि,  खाद्यान्नको मूल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारीलगायत मुद्दामा आन्दोलन गर्न जनसंगठनहरूलाई निर्देशन दिएको हो।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले भनिन्, ‘अहिले अनेरास्ववियुले आन्दोलन गरिरहेको छ । त्यसलाई अझ व्यवस्थित बनाउँछौं।’

प्रकाशित: Jun 23, 2022| 15:55 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।