आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नेकपा एसलाई मन्त्री फेर्नै 'सकस', नेपालको फिफा वरीयतामा पहिरो [२०७९-३-९]

ओली सरकारले एसपीपी स्वीकृत गरेको कुरा घामजत्तिकै छर्लंग भएको प्रचण्डको दाबी, लोकप्रिय उम्मेदवार नभएका ठाउँमा हार व्यहोर्नुपरेकाले सचेत हुने प्रतिबद्धता। प्रचण्डको दाबी
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

संस्कृत विश्वविद्यालयको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई नेविसंघको आग्रह

नेपाल विद्यार्थी संघले नेपाल संस्कृत विश्वविद्यालयको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै नेविसंघले यस्तो माग अघि सारेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

भूकम्पपछि अफगानिस्तानमा दर्दनाक अवस्था : अस्पतालमा ५ सय घाइतेका लागि ५ बेड

अफगानिस्तानमा बुधबार बिहान गएको भूकम्पपछिको अवस्था निकै दर्दनाक बनेको छ। पूर्वी अफगानिस्तानमा रहेको एक अस्पतालमा बिहानैदेखि ५०० घाइते उपचारका लागि आएकोमा २०० जनाको मृत्यु भइसकेको छ। ग्यान क्लिनकका एक सदस्य...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

६०० भारतीय बोकेर जनकपुर आइपुग्‍यो ‘भारत गौरव पर्यटक रेल’

भारत गौरव पर्यटक रेल’मा आएका भारतीय पर्यटकलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ। भारतको राजधानी नयाँ दिल्लीबाट गत मङ्गलबार हिँडेको सो रेल आज दिउँसो १:४५ बजेतिर जनकपुरधाम आइपुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

एलन मस्कबाट छुट्टिन चाहन्छिन् छोरी जेन्ना

यसबाट एलनको सम्बन्ध उनका पितासँग राम्रो छैन भन्ने बुझ्न गाह्रो छैन। तर आफ्नी छोरीसँग पनि एलनको सम्बन्ध उस्तै बन्न पुगेको छ। एलनकी ट्रान्सजेन्डर (पारलैंगिक) छोरीको पनि एलनप्रति उस्तै धारणा रहेका...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

बैंकिङ कसुरमा १० लाख जरिवाना ठहर भएका एकजना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले विसं २०७८ चैत ७ गतेको फैसलाअनुसार चार दिन कैद सजाया र बिगोबमोजिम रु १० लाख १२ हजार जरिवाना ठहर भएका रामेछाप लिखु गाउँपालिका घर...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

जगदम्बाले भित्र्यायो ब्लुटुथसहितको 'ट्रिपल मोड' मोटरसाइकल

जगदम्बाले बिहीबार एक कार्यक्रम आयोजना गरी 'ट्रिपल मोड'मा कुदाउन मिल्ने टीभीएस कम्पनीको अपाचे मोडलमा १६० सीसीको फोरभी आरटीएफआई मोटरसाइकल सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

ओलम्पिक कमिटीको अवार्डबाट पत्रकार, खेलाडी, प्रशिक्षक र संघ सम्मानित

ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीले पहिला पटक आयोजना गरेको अवार्डमा पत्रकार, खेलाडी, प्रशिक्षक र खेल संघ सम्मानित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

कतिसम्म अग्लो हुन सक्ला सगरमाथा?

अन्य शिखरसँगै सगरमाथा पनि हरेक वर्ष सगरतर्फ अलिअलि बढिरहेको छ। यसले चाखलाग्दो प्रश्न खडा गर्छ– यसरी नै सगरमाथाको उचाइ बढिरहने हो भने कति अग्लो होला?
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

'बुटवल मण्डप' गिरिजाको नामबाट राख्‍ने प्रस्तावमा एमालेको विरोध

आर्थिक वर्ष ०७९-८० को नीति कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेले बुटवल मण्डपको जग्गा प्राप्तिमा तत्कालीन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाको योगदान रहेको तर्क गर्दै बुटवल मण्डपको नाम गिरिजा...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

सरकारी नियुक्तिमा भाग नपाएको भन्दै समाजवादी पत्रकारको गुनासो

समाजवादी प्रेस संगठन नेपालले सञ्‍चार तथा अन्य क्षेत्रमा गठबन्धनको भावनालाई सम्मान हुनेगरी नियुक्ति र अवसरको बाँडफाँट नभएको भन्दै गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

दक्षिण कोरियामा सचिवालय रहेको ‘जीजीजीआई’ सम्बन्धी सम्झौता संसद्‌मा पेश

‘जीजीजीआई’को प्रमुख उद्देश्य सदस्य राष्ट्रको सामाजिक–आर्थिक वृद्धिका लागि हरित विकासको रणनीतिमार्फत जैविक विविधता संरक्षण, जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका कार्यक्रम कार्यान्वयन गर्ने, वातावरण र विकासबीच सन्तुलन र दिगो विकासका लक्ष्य...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

लागू औषध ब्युरोको यस्तो अपेरसन जसले धमाधम समात्दैछ हेरोइन कारोबारी

प्रहरीले यो अपरेसन अन्तर्गत सबैभन्दा सुरुमा पुराना केसका फाइल पल्टाउन थाल्यो। यसअघि पक्राउ परेकाहरुको तस्कर शैली र उनीहरुको पृष्ठभूमिबाट अध्ययन सुरु भयो। एकातिर ‘क्रिमिनिल प्रोफाइलिङ’ अनि अर्कोतिर त्यसकै आधारमा खोजी–निगरानी।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

तिलोत्तमा नगरपालिकाद्वारा सामुदायिक विद्यालयमा नि:शुल्क इन्टरनेट जडान

तिलोत्तमा नगरपालिकाले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०७९-८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख रामकृष्ण खाणले बिहीबार नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

प्रज्ञाको कविता प्रतियोगितामा टीका आत्रेय प्रथम

बिहीबार सार्वजनिक नतिजाअनुसार आत्रेयको संकल्प शीर्षकको कविता प्रथम भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

चीनले स्वागत गर्‍यो एसपीपी खारेजीको निर्णय

'चीनको एक नजिकको छिमेकी र रणनीतिक सहकार्य साझेदार भएको हिसाबमा नेपाल सरकारको उक्त निर्णय प्रशंसनीय छ,' उनले भनेका छन्, 'नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई चीनले सधैं समर्थन गर्दै नेपालको...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

मूल्यवृद्धिको विरोधमा उत्रिएको युवा संघ र प्रहरीबीच झडप [५ तस्बिर]

इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

स्वास्थ्य बिमा सेवा बन्द नगर्न अस्पतालहरूलाई बोर्डको आग्रह

अस्पतालहरुले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने घोषणा गरेपछि स्वास्थ्य बिमा बोर्डले सेवा नरोक्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

सुविना गिरी शंकास्पद मृत्यु प्रकरण : पोष्टपार्टम रिपोर्टले माइतीको दाबीलाई बल पुग्ने

सुविनाको पोस्टमार्टम रिपोर्टमा ‘प्रेसर ओभर नेक’बाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९