आइतबार, कात्तिक १, २०८३

प्रज्ञाको कविता प्रतियोगितामा टीका आत्रेय प्रथम

बिहीबार सार्वजनिक नतिजाअनुसार आत्रेयको संकल्प शीर्षकको कविता प्रथम भएको हो।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं- नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा टीका आत्रेयको कविता प्रथम भएको छ। बिहीबार सार्वजनिक नतिजाअनुसार आत्रेयको संकल्प शीर्षकको कविता प्रथम भएको हो। 

प्रतियोगितामा यात्रीप्रकाश पाण्डेको 'आगोमा फुलेको देश' द्वितीय हुँदा तीन जना कविका कविता तृतीय स्थान घोषित भएका छन्। 

सीता तुम्खेवाको 'चरिसो फूल', किरण सिवाको 'बुबाको सिलाई मेसिन' र कमलराज केसीको 'सपना उम्रन्छ माटोमा' तृतीय भएका हुन्।

प्रज्ञाको ६५औँ वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता आयोजना गरिएको हो।  

प्रकाशित: Jun 23, 2022| 19:38 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।