शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मेटमणिलाई क्‍वार्टर छिर्न हतारो, डेरामा गाडी राख्‍ने ठाउँ नै नभएको गुनासो

नेकपा एकीकृत समाजवादीबाट नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीलाई पुल्चोकस्थित मन्त्री क्‍वार्टर प्रवेश गर्ने हतारो भएको देखिन्छ। उनले पुल्चोकस्थित सरकारी निवास खाली नहुँदा समस्या भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

मकैबारीमा काम गरिरहेकी आमालाई छोराले धारिलो हतियार प्रहार गरी हत्या

स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले सोमबार दिउँसो ५५ वर्षीया आमा मायादेवी तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

प्रदेश नम्बर १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग

बिर्तामोडमा चिया उत्पादक, चिया किसान, ट्रेड युनियन तथा चिया श्रमिक र चिया विकास बोर्डका प्रतिनिधि सम्मिलित संवाद समूहले आयोजना गरेको कार्यक्रममा चिया क्षेत्रका विषयगत समस्याबारे छलफल गर्दै समस्याको दिगो समाधान...
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

अमेरिकी सैन्य विमानका पाइलट नै चीनका 'पेड-एजेन्ट', एभिएसन प्रविधिको जासुसी

अमेरिकी अधिकारीहरुका अनुसार चीनका एक पहिचान लुकाइएका व्यक्तिले मोइनियानसँग सम्पर्क गरेका थिए। उनले मोइनियालाई चीनो एभिएसन इन्डस्ट्रीका बारेमा जानकारी दिएका थिए।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

जबजको मार्गमा नै समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुन्छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मार्गमा समाजवादको आधार तय गर्न सके समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

नाबालिगविरुद्ध २७ वर्षीया विवाहित महिलाको बलात्कार मुद्दा, तर अदालतले पत्याएन

बलात्कृत भएकी भनिएकी महिलाको घरमा टिभी मर्मत गर्न पुगेका नाबालिगले सहमतिमै शारीरिक सम्पर्क गरेको बयान दिएपछि जबर्जस्ती करणीको मुद्दामा न्यायाधीशले सुनाए अचम्मको फैसला।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

बजेट राष्ट्रिय सभाबाट पनि पारित

संघीय संसद्‌को राष्ट्रिय सभाबाट पनि विनियोजन विधेयक पारित भएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयक- २०७९ (बजेट)लाई बहुमतले पारित गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

उपत्यकामा हैजा 'आउटब्रेक' हुने सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

काठमाडौंका विभिन्न स्थानका १२ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ। उनीहरुमध्ये ८ जना निको भएर डिस्चार्ज भइसकेका छन् भने ४ जना उपचाररत छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

गायिका सुनारको हत्या आरोपमा पक्राउ श्रेष्ठलाई अनुसन्धान गर्न ५ दिनको म्याद थप

गायिका दिलमाया सुनारको मृत्यु शंकास्पद देखिएपछि पक्राउ परेका उनका प्रेमी खिलबहादुर श्रेष्ठको अनुसन्धानका लागि अदालतलबाट ५ दिनको म्याद थप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

गोदावरी लुटपाट प्रकरण : कार नजिकै भेटिए लुटेरा

कैलालीको बुढीतोलामा नेपाली नागरिक लुटपाट गर्ने तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसमा इसेवाको विशेष अफर

इसेवाले अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवस मंगलबार मनाइँदै छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

'दोख'को ट्रेलर रिलिज गर्दै निर्देशक बरालले भने– युद्धका कथा अझै भन्न बाँकी छ

एक दशक लामो सशस्त्र द्वन्द्वको परिवेशमा दुई गाउँबीचको झगडाको विषयवस्तुलाई लिएर निर्माण गरिएको चलचित्र ‘दोख’ को ट्रेलर रिलिज भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

चितवनको माडीमा छोराद्वारा आमाको हत्या

चितवनको माडीमा धारिलो हतियार प्रयोग गरी छोराले आमाको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

गृहमन्त्रीले भने– एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाइसक्यौं

गृहमन्त्री बालकृष्ण खाणले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने निर्णय अमेरिकालाई पठाइएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

फेरि सर्‍यो आईजीपी नियुक्तिविरुद्धको रिट, अर्को सुनुवाइ असार १९ मा

सोमबार प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्म खातीसहितका सरकारी वकिलले बहस गरेपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

रामचन्द्रले पौडेलको प्रश्न– रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउँछ?

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेताहरुले बोलीअनुसारको व्यवहार गर्न नसकेको बताएका छन्। उनले नेताहरुले समाजवादको कुरा गरे पनि त्यसअनुसारको व्यवहार नगरेको बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

सोमबार थपिए ४१ कोरोना संक्रमित

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

घुस प्रकरणमा मुछिएका जिल्ला न्यायाधीश कोइराला निलम्बित

छानबिन समिति गठनबारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

करका दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो, राजीनामा दिन्नँ : जनार्दन

अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

माधव नेपालले औंल्याए गठबन्धन र आफ्नो पार्टीका सात–सात समस्या

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन र आफ्नो पार्टीभित्र ७–७ वटा समस्या देखा परेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९