शुक्रबार, असोज ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थासमेतका आधारमा विद्युतीय मतदानयन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनका आधारमा गृह मन्त्रालयमार्फत...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

आर्थिक वर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ। सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो। हरेक...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

विपद्को जोखिममा सुर्खेत उपत्यका

सुर्खेत उपत्यका मनसुनजन्य विपद्को उच्च जोखिम रहेको पाइएको छ। गुरुयोजनाविपरीत जोखिमयुक्त स्थानमा धमाधम भौतिक संरचना निर्माण गरिनु र खोला–नालाको बढ्दो अतिक्रमणका कारण विपद्को जोखिम बढेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

२४ घण्टामा ५५ जनामा संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई हजार ६९८ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार ५३२ जनाको पीसीआर र...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

डाक्टर्स अन कल : घरमै स्वास्थ्योपचारको बन्दोबस्ती

२० लाखको लागतमा सुरु भएको डाक्टर्स अन कलले स्थापनाको ४ वर्षमा ५० हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

स्थानीय तह निर्वाचनबारे कांग्रेसको समीक्षा प्रतिवेदन पारित

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

प्रमाणपत्र पेस गर्ने कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायतको उपस्थिति रहेको थियो। श्रीवास्तव चीन मामिलाका जानकार मानिन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

फिलिपिन्सका राष्ट्रपतिको शपथ ग्रहणमा विनोद चौधरी सहभागी

फिलिपिन्सका नवनिर्वाचित राष्टपति बोङबोङ मार्कोस्‌को शपथ ग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन्। बिहीबार राजधानी मनिलामा आयोजित भव्य समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य चौधरी...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

गर्भपतनसम्बन्धी अमेरिकी अदालतको फैसलाबारे नेपालमा विरोध

अमेरिकाको सर्वोच्च अदालतले गरेको गर्भपतनसम्बन्धी पछिल्लो फैसलाको नेपालमा पनि विरोध भएको छ। महिला अधिकारका विषयमा वकालत गर्दै आएका विभिन्न संस्थाहरूले गर्भपतनमा रोक लगाउने गरी अमेरिकी सर्वोच्च अदालतले गरेको फैसलाको विरोध...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

बागमती प्रदेशको बजेट बहुमतले पारित

विगत जस्तै असार १ गते प्रदेश सरकारले प्रदेशसभामा स्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बागमती प्रदेशसभाको आज बसेको बैठकबाट बहुमतले पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

इन्टर मिलानमै फर्किए लुकाकु, रिचार्लिसन टोटेनहममा

इङग्लिस क्लब चेल्सिका बेल्जियन फर्वाड रोमेरो लुकाकु आफ्नै पुरानो क्लब इन्टर मिलान फर्किएका छन्। लुकाकुलाई इङ्‌ग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

स्थानीय निर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। वैशाख ३० गते सम्पन्‍न स्थानीय निर्वाचनबारे समीक्षा गर्नका लागि असार २७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

विवाद बढेपछि जसपाले बोलायो केन्द्रीय समिति बैठक

जनता समाजवादी पार्टी (जसपा) को विवाद बढिरहेका बेला केन्द्रीय समिति बैठक बोलाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

आगामी निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्न आयोगको प्रस्ताव

आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद अर्यालले आगामी निर्वाचनमा ईभीएम प्रयोगका लागि सरकारलाई प्रस्ताव पठाइएको बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत, ११ महिना जेल बस्नुपर्ने

प्रदेश १ नेकपा एमालेकी सांसद गुलेफुन खातुनले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च ४० प्रतिशत मात्रै

सरकारले चालू आवमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्चिने लक्ष्य राखे पनि असार १६ सम्म १ खर्ब ५१ अर्ब ९ करोड ४ लाख मात्रै...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

स्वास्थ्यमन्त्रीको स्वीकारोक्ति : गाउँमा डाक्टर पठाउन सकिएन

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

७५ अंकले बढ्यो नेप्से, २ अर्ब ४५ करोडको कारोबार

पुँजीबजार सूचक नेप्से करिब ७५ अंकले बढेको छ। बुधबार ४१ अंकले बढेर १९६२.७१ मा पुगेको नेप्से बिहिबार पुन: बढेर २०३७.६४ अंकमा पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

आफ्नै काकाबाट बलात्कृत भएको भन्दै अर्की युवती रुँदै टिकटकमा, न्यायका लागि लडिदिन आग्रह

‘मैले धेरै प्रयास गरेँ तर यो घटनाबाट भाग्न सकिनँ। यहीकारण परिवारबाट पनि टाढा छु। मलाई कसैको सहयोग छैन। समाजले थाहा पायो भने बिहे कसले गर्छ भनेर परिवारले पनि सहयोग गरेनन्।...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

बागमतीमा मुख्यमन्त्री पाण्डे हटाउन कांग्रेस र माओवादी सांसदको हस्ताक्षर

एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका पाण्डेले आधा कार्यकाल र कांग्रेसले आधा कार्यकाल चलाउने गरी सहमति भए पनि कार्यान्वयन नभएपछि थालियो हस्ताक्षर अभियान।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९