मन्त्री कुँवरले भारतमा काम गर्न जाने नेपालीले भोग्नुपरेका समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्न प्रस्ताव गरेका थिए। भारतीय राजदूत श्रीवास्तवले भारतमा रहेका कामदारको सुरक्षाका लागि भारतीय सरकारले योजना बनाएर...
बाजुराको बुढीगंगा नगरपालिकाको असार २३ गते हुने पुनः मतदानका लागि कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र...
योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्ने भएको छ। हवाइ इन्धन आन्तरिकतर्फको मूल्य १९० रूपैयाँ लिटर पुगेको छ। खाना पकाउने एलपी ग्यासको भने...
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीमा पार्टी नेतृत्वलाई आसन्न निर्वाचनमा गठबन्धनबारे पुनर्विचार गर्न दबाब सिर्जना गरेका छन्। आइतबारदेखि सुरु भएको माओवादीको केन्द्रीय कमिटी बैठकमा गठबन्धन गर्नेभन्दा पनि आफ्नै शक्तिमा निर्वाचनमा...
भीमदत्त नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ। नगरपालिकामा बसोबास गर्ने ९६ दशमलव ४३ प्रतिशत बासिन्दा अक्षर लेख्न र चिन्न सक्ने भएपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको हो।
सशस्त्र प्रहरीले धनगढीको सीमा क्षेत्रबाट भन्सार छलीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बगरा कटानमा खटिएको सशस्त्र प्रहरीले भन्सार छली ल्याएको एक लाख १० हजार बराबरको...
‘वास्तवमा यो दोहोरो अपराध हो। बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो,' ज्ञवालीले भने, 'यो अपराधलाई लुकाउनका निमित्त त्यस...
केन्द्रीय सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी संघले १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मल्ललाई सहकारी क्षेत्रको अन्तर्राष्ट्रियस्तरमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो। मल्ललाई...
अर्थमन्त्रीले बाहिरको व्यक्ति बोलाएर एकातिर मुलुकको गोपनीयता भंग गरेका छन्। अर्कोतर्फ राज्यले करका तवरमा बनाएर अघि बढ्नुपर्ने भए पनि बाहिरबाट प्रभावित भएर करका दरहरु हेरफेर गरिनु राज्यविरुद्धको धोकाधडी नै हो।...
नेपाल राष्ट्र बैंकले सोमबार गत आर्थिक वर्षलाई आधार मानेर सार्वजनिक गरेको लघुवित्त वित्तिय संस्थाहरुको निरीक्षण तथा सुपरीवेक्षणसम्बन्धी वार्षिक प्रतिवेदनले निष्क्रिय कर्जा एक वर्षमा ८७.८३ प्रतिशतले वृद्धि भएको देखाएको हो।
जब परिचयपत्र थापेको प्रमाणसहित चलचित्रकर्मीहरुले फेसबुकमा तस्बिर राख्न थाले, त्यसपछि फिल्मवृत्त तरंगित भएको छ। प्रश्न उठेको छ- चलचित्रकर्मीको वर्गीकरण किन र के का आधारमा?
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।
सपथ लिने मन्त्रीत्रयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव रहेका छन्।