मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रिय सभाका अध्यक्ष चढेको केवलकार बीचमै अड्किएपछि...

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको केबलकार चन्द्रागिरीमा अड्किएको छ। तिमिल्सिना चढेको केबलकार बुधबार दिउँसो बीचमै अड्किएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

महिला फुटबलको पनि बढ्दैछ क्रेज, युरोकप सुरु हुँदै

मेस्सी र रोनाल्डोजस्ता नामले पुरुष फुटबलको ख्याति व्यापक भएजस्तै जेसिका सिल्भा, जुली ब्रान्ड, डेल्फिन कास्करिनो र निकिता पेरिसजस्ता नामले महिला फुटबलको लोकप्रियता पनि कम छैन।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

अर्थमन्त्रीबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बनाउने सहमति

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गरिरहेका बेला यस्तो समिति बनाउन सत्ताधारी दल सहमत भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

हेटौंडा र भक्तपुरमा पनि देखियो हैजा, २१ पुगे संक्रमित

दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

संघीयता कार्यान्वयनमा सरकार जिम्मेवार नबनेको अध्ययनको निष्कर्ष

संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

म्याग्दीमा स्नातक अध्ययनका लागि गाउँपालिकाको छात्रवृत्ति

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि २७ विद्यार्थीलाई पहिलोपटक रु छ लाख १९ हजार ६०५ छात्रवृत्ति उपलब्ध गराएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

सीसीटीभी फुटेज डिलिट भयो भनेर अर्थले दिएको जवाफ झन् संशयपूर्ण : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अर्थ मन्त्रालयले दिएको जवाफले झनै संशय पैदा भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

डी मारिया युभेन्टसमा अनुबन्ध

एक वर्षका लागि उनी फ्री ट्रान्सफरमा युभेन्टस गएका हुन्। यसअघि नै युभेन्टसले फेन्च खेलाडी पाउल पोग्बालाई पनि भित्र्याइसकेको छ। डी मारियालाई बार्सिलोनाले पनि भित्राउन चाहेको थियो। ३४ वर्षीय डी मारियाले...
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

विराटनगर महानगरपालिकामा 'बालश्रममुक्त घर' अभियान

अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेशा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भन्ने अभिलेख पनि राखिने बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

१३ वर्षीया छोरीले तीन स्वर्ण जितेपछि…

सुष्मा त्यसै सफल भएकी होइनन्। उनको सफलतामा आमा मनकुमारीको योगदान पनि उतिकै छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

अर्थमन्त्री विवाद : सरेको समयमा पनि बस्न सकेन प्रतिनिधिसभाको बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने अडान राखेपछि संसद् बैठक प्रभावित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

लमजुङमा मापदण्ड नपुगेका ३७ उद्योग खारेज

मापदण्ड नपुगेको उद्योगहरु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार २१ गतेसम्म सो संख्यामा घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख मीता थापाले बताए।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

अटो मोबाइल क्षेत्रलाई चुरोट र रक्सीसँग दाँजियो : अध्यक्ष थापा

नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल्स व्यवसाय बच्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

खेत बगरमा परिणत भएपछि ...

बागलुङ नगरपालिका–९ तित्याङमा धान रोपेको खेत बाढीले बगर बनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

अर्थमन्त्रीबारे संसदीय छानबिन समिति गठनका लागि दलहरूबीच सहमति जुट्यो

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोपबारे छानबिनका लागि संसदीय समिति गठन गर्न दलहरु सहमत भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

त्रिविको लापर्वाही : पहिलो वर्षको नतिजा नआउँदै दोस्रो वर्षको परीक्षा

पहिलो वर्षको परीक्षा सम्पन्न भएको करिब ११ महिना बितिसक्दा पनि नतिजा नआएका बेला दोस्रो वर्षको परीक्षा सञ्चालन गर्दै त्रिवि।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

चट्याङले विद्युतगृहमा क्षति हुँदा ३७६ घरधुरीमा बिजुली बन्द

सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युगृहमा क्षति पुर्याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

९० किलो गाँजासहित दुई भारतीय पक्राउ

९० किलो गाँजसहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

अर्थमन्त्रीको राजीनामा माग्दै सडकमा उत्रिएका युवा संघका कार्यकर्ता पक्राउ

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै विरोध प्रर्दशनमा उत्रिएका नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ता पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै नौ जनालाई ठगी गर्ने महिला पक्राउ

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-७ घर भई बुढानीलकण्ठ नगरपालिका ३ बस्ने २७ वर्षीया दिया भन्ने शोभा पौडेल पक्राउ परेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९