शनिबार, मंसिर ६, २०८२

डी मारिया युभेन्टसमा अनुबन्ध

एक वर्षका लागि उनी फ्री ट्रान्सफरमा युभेन्टस गएका हुन्। यसअघि नै युभेन्टसले फेन्च खेलाडी पाउल पोग्बालाई पनि भित्र्याइसकेको छ। डी मारियालाई बार्सिलोनाले पनि भित्राउन चाहेको थियो। ३४ वर्षीय डी मारियाले पीएसजीमा ७ सिजन क्लबमा बिताए।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- फ्रेन्च फुटबल क्लब पीएसजी छाडेका अर्जेन्टिनाका मिडफिल्डर डी मारिया इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएका छन्।

एक वर्षका लागि उनी फ्री ट्रान्सफरमा युभेन्टस गएका हुन्। यसअघि नै युभेन्टसले फेन्च खेलाडी पाउल पोग्बालाई पनि भित्र्याइसकेको छ। डी मारियालाई बार्सिलोनाले पनि भित्राउन चाहेको थियो। ३४ वर्षीय डी मारियाले पीएसजीमा ७ सिजन क्लबमा बिताए।

मारियाले पीएसजीका लागि २ सय ९४ खेलमा ९१ गोल गर्नुका साथै १ सय ११ असिस्ट गरेका छन्। त्यस्तै उनले पीएसजीका लागि १८ उपाधि जितेका छन्।

प्रकाशित: Jul 06, 2022| 15:03 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।