पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्दा ३० हजार ७० जनाले अनिच्छित गर्भपतन गराएका छन्। सुदूरपश्चिम प्रदेशमा सरकारी, गैरसरकारी तथा निजी गरेर दुई सय ६६ स्थानमा सुरक्षित गर्भपतन सेवा रहेको छ।
मन्त्रालयले वैशाख १६ गते प्रदेशसभामा पेस गरेको विधेयकमा प्रहरी नायव महानिरीक्षक (डिआईजी)को नेतृत्वमा श्रेणी रहने गरी विधेयक तयार पारिएको भए पनि विषयगत समितिले त्यसलाई संशोधन गरेर एआईजीको कमाण्ड राख्ने गरी...
न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी रहेको फैसला सुनाएको हो।
प्रहरीले बाराबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-१ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखिया रहेका छन्।
काठमाडौंमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार राति काठमाडौंका छुट्टाछुट्टै स्थानमा भएका स्कुटर र मोटरसाइकल दुर्घटना दुई जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ।