मंगलबार, साउन १९, २०८३

जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु

जुम्लामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

जुम्ला- जुम्लामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ।

बुधबार चट्याङ लागेर जुम्लाको तिला गाउँपालिका-९ का १८ वर्षका प्रेम बुढाको ज्यान गएको हो।

पानी परेका बेला ओत लाग्न रुखमुनि बसेका उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले बताए।

उनले घटनास्थल तिला गाउँपालिकाको रारालिहीबाट टाढा रहेको र टेलिफोन नलागेका कारण घटनाबारे थप जानकारी आउन बाँकी रहेको बताए।

प्रकाशित: Jul 07, 2022| 11:03 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।