सोमबार, साउन २५, २०८३

विशेष महाधिवेशनको तयारी गर्दै नेकपा माओवादी केन्द्र

बिहीबारको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छिट्टै विशेष महाधिवेशन गरिने बताएका हुन्।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ। बिहीबारको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छिट्टै विशेष महाधिवेशन गरिने बताएका हुन्। दाहालले महाधिवेशनको मिति भने तोकेनन्। 

‘छिट्टै विशेष महाधिवेशन गर्नेछौं। त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पु¥याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौं’, दाहालले बैठकमा भने। गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले पार्टीलाई गति दिन विशेष महाधिवेशन गरिने बताउँदै आएको छ।

प्रकाशित: Jul 07, 2022| 12:24 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...