मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रचण्डले गठन गरे पोलिटब्युरो, दोस्रो र तेस्रो वरीयतामा नारायणकाजी र महरा

नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

रेडमड कफीको १३ औं आउटलेट बौद्धमा, गगन थापा र निती शाहले गरे उद्घाटन

कफी पारखीमाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल रेडमड कफीले बौद्धमा आफ्नो १३ औँ आउटलेटको शुभारम्भ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

बिदा बसेका अर्थसचिव मरासिनी फर्किए मन्त्रालय

मरासिनीमाथि निवर्तमान अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा सघाएको आरोप लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

खर्चिलो निर्वाचन प्रकियाले व्यवस्थामाथि नै चुनौती थपियो : पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमा बढ्दै गएको खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

बुटवल–लुम्बिनी प्रसारण लाइन सञ्चालनमा

प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा सञ्चालनमा ल्याएपछि विद्युत् आपूर्तिमा सुधार हुनेछ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

नीमा एकेडेमीको एपबाट एसईईको नतिजा हेर्न सकिने

नीमा एकेडेमी एपबाट एसईई परीक्षाको नतिजा हेर्न सकिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले असार महिनाभित्रै प्रकाशित गर्न लागेको एसईईको नतिजा नीमा एकेडेमीको ई(लर्निङ एपबाट एपबाट हेर्न सकिने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

पार्टीभित्र जनयुद्ध लडे/नलडेका सबै बराबर : अध्यक्ष दाहाल

जनयुद्ध लड्ने/नलड्नेबीच लडाइँ हुँदा पार्टी र विचार बन्न नसक्ने दाहालको धारणा।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको मृत्यु

करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

कमला थापा नेतृत्वको राप्रपा नेपालको विद्यार्थी संगठनका अध्यक्ष राप्रपामा प्रवेश

कमल थापा नेतृत्वको राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

जनार्दनको बचाउ गर्दै अध्यक्ष दाहालले भने : निवर्तमान अर्थमन्त्री बेदाग छन्

शर्माले राजीनामा दिनुपर्ने कुनै कारण नभए पनि छानबिनलाई सहज बनाउन मार्ग प्रशस्त गरेको अध्यक्ष दाहालको तर्क।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

समृद्धिको सपनालाई गिज्याइरहेको 'मगन्ता' समुदाय

पुस्तौंदेखि भिख मागेर जीवन दौडाइरहेको मगन्ता समुदाय गरिबीको चपेटामा झन् पिल्सिँदैछ। मागेर ल्याएको अन्न पकाउने हो। बेलुका के पकाउने हो, बिहान थाहा हुन्न।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

काठमाडौंका सडकमा साझाका बिजुली बस [तस्बिरहरु]

साझा यातायातले बिहीबारदेखि काठमाडौंमा तीन वटा बिजुली बस चलाउन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

चितवनमा चट्याङ लागेर १४ जना घाइते

चितवनको कालिका नगरपालिकामा चट्याङ लागेर १४ जना घाइते भएका छन्। धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

एनसेल रिङरोड ग्रीन बेल्ट उद्घाटन

एनसेलले रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

रिलायन्स लाइफद्वारा कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने दाकिपा शेर्पालाई सम्मान

रिलायन्स लाइफ इन्स्योरेन्सकी बीमाकर्मी दाकिपा शेर्पाले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन्। दाकिपा शेर्पा पेशाले क्लाईम्विङ गाइड हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

डिसहोमद्वारा ‘लक्की ड्र’ विजेतालाई रकम हस्तान्तरण

एक वर्षमा २४ महिना योजनाअन्तर्गत डिसहोमको ‘लक्की ड्र’मा विजेता ग्राहकहरुलाई एक–एक लाख रूपैयाँ वितरण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर

बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ को त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

एनएमबि बैंकले पुनर्निर्माण गरिदियो वीरेन्द्रनगरमा विद्यालय भवन

एनएमबि बैंकले सुर्खेतको वीरेन्द्रनगरमा रहेको सरस्वती प्राथमिक विद्यालयको पुनर्निर्माण गरिदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता

सानिमा बैंकले अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण हुने

– ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण हुने भएको छ। आयोजक फेलिज इन्टरनेसनलले मंगलबार राजधानीमा एक कार्यक्रमबीच प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९