मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अन्नपूर्ण पोस्ट छाडेका ११ पत्रकारले तलब नपाएपछि अदालत गुहारे

अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको अन्नपूर्ण पोस्ट पत्रिका तथा अनलाइनबाट डेढ वर्षअघि राजीनामा दिएका पत्रकारहरु तलब नपाएपछि अदालत पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

घोराही उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

उपमहानगर प्रमुख नरुलाल चौधरीले शुक्रबार यहाँ आयोजित कार्यक्रममा उक्त उपमहानगरलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

नेप्से परिसूचकमा ३४.७१ अंकले गिरावट

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचकमा गिरावट आएको छ। परिसूचक ३४.७१ अंकले घटेर १९९.६१ बिन्दुमा झरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

सल्यानमा १४ वर्षीया बालिका बलात्कृत, दुई जना पक्राउ

सल्यानमा १४ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन्। कुमाख उँपालिका-१ की १४ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

‘परदेशी–२’ को टिजर रिलिज, असोज १४ लाई प्रदर्शन मिति तय

नारायण रायमाझी निर्देशित प्रतीक्षित चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद र दुई लाख जरिवानाको फैसला

राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई जिल्ला अदालत सुर्खेतले सात वर्षको कैद सजाय सुनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई राहत वितरण

कैलालीमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

नागरिकको घरदैलोका सरकार : अबको पाँच वर्षमा कस्तो बनाउने स्थानीय तह?

अधिकांश पालिकामा यसअघिका जनप्रतिनिधिले विकासका धेरै संरचना/आधार निर्माण गरिसकेकाले अहिलेका जनप्रतिनिधिलाई शून्यबाट सुरु गर्नुपर्ने अवस्था छैन। आगामी पाँच वर्षे कार्यकालमा नयाँ विकासका आधार कोर्न सक्नुपर्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

बलात्कार मुद्दामा ३ र २ वर्ष हदम्याद राख्न संसदीय समितिमा सहमति जुट्यो

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा बलात्कार मुद्दाको हदम्याद बालिगको हकमा एक वर्ष र नाबालिगको हकमा २ वर्ष बढाउन सहमति जुटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

बैतडीमा बौलाहा कुकुरले टोकेर एक शिक्षकको मृत्यु

बैतडीमा बौलाहा कुकुरले टोकेका एक शिक्षकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

कोशी ब्यारेजका फिस ल्याडर नखोलिँदा डल्फिनलाई समस्या

कोशी ब्यारेजमा जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

राष्ट्रिय खेलकुदको तयारी तीव्र बनाउन मन्त्रीको निर्देशन

गण्डकी प्रदेशमा २०७७ मा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोनाका कारण एक वर्ष पछि सरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

यौन हिंसामा परेकाले राज्य कोषबाट पाउने भए क्षतिपूर्ति

संसद्को कानुन न्याय तथा मानव अधिकार समितिले यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

बाँकेमा रगत अभावको समस्या हट्यो

नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

मुलुकभर हालसम्म ३५ प्रतिशत मात्रै धान रोपाइँ

यसपल्ट समयमै मनसुन सुरु भए पनि पर्याप्त पानी नपर्नु र किसानले रासायनिक मल नपाउँदा धान रोपाइँ ढिलो भएको कृषि विभागको तथ्यांक छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

गण्डकी प्रदेश सभामा एमालेको अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेश सभाको बैठकमा अवरोध सिर्जना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघकमा नुसार बिहीबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, आगामी निर्वाचनबारे छलफल हुने

नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९