शनिबार, मंसिर ६, २०८२

राष्ट्रिय खेलकुदको तयारी तीव्र बनाउन मन्त्रीको निर्देशन

गण्डकी प्रदेशमा २०७७ मा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोनाका कारण एक वर्ष पछि सरेको हो।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं– नवौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक कमिटीको बैठक सुरु भएको छ। काठमाडौंको जमलस्थित  होटल एल्लो प्यागोडामा बैठक सुरु भएको हो।

National life

गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिता आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आवश्यक तयारी अघि बढाउन मूल आयोजक कमिटीलाई निर्देशन दिए। 

बैठकमा मन्त्री गहतराज, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, सातै प्रदेशका खेलकुद सदस्य सचिव, विभागीय टोली, खेल संघका प्रतिनिधि उपस्थित छन्।

कोभिडका कारण २०७७ मा आयोजना हुनुपर्ने यो प्रतियोगिता असोजमा सुरु गरिन लागेको हो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट अर्थ  मन्त्रालयबाट स्वीकृत भएको जानकारी दिए।


प्रकाशित: Jul 08, 2022| 13:12 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।