मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

थपिए १२१ कोरोना संक्रमित, ६७८ पुगे सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

दक्षिण अफ्रिका : बारमा गोलाबारी हुँदा १५ जनाको मृत्यु

दक्षिणी अप्रिका सोवेटोस्थित एक बारमा गोली चल्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

४३ स्रष्टा सम्मानित, प्रधानमन्त्री भन्छन्- यो राष्ट्रको दायित्व हो

प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टा सम्मान गर्नु राष्ट्रको दायित्व भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

सिभिल बैंकका ग्राहकलाई चरक हस्पिटलमा विशेष छुट

सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटलबिच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

एसएलएफको रकम ट्रेजरी बिल्समा लगानी गर्दै बैंकहरू, वित्तीय अराजकता निम्तिने त्रास

एकातिर तरलता अभावका कारण नियामकीय प्रावधान पुर्‍याउन एसएलएफ लिइरहेका बैंकहरूले अर्कातिर ट्रेजरी बिल्समा लगानी गरिरहे पनि राष्ट्र बैंकले उन्मुक्ति दिँदै आएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

दक्षिण अफ्रिकाको बारमा गोली चल्दा १४ जनाको मृत्यु

दक्षिणी अफ्रिकाको जोहानसबर्गस्थित एउटा बारमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ। घटनामा ३ जना घाइते भएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

संवैधानिक परिषद् ऐन संशोधन विधेयक राष्ट्रियसभामा दर्ता, ओली सरकारकै जस्तो व्यवस्था

सरकारले संवैधानिक परिषद्का दुईजना सदस्यले मात्र निर्णय गर्न सक्ने गरी राष्ट्रियसभामा संवैधानिक परिषद् ऐनको संशोधन विधेयक दर्ता गराएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

प्रतिबन्ध फुकुवासँगै साफ च्याम्पियनसिप खेल्दै पाकिस्तान

नेपालमा आगामी भदौ १३ देखि २७ गतेसम्म हुन लागेको महिला साफ च्याम्पिनसिप फुटबलमा सात टोलीले सहभागिता जनाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

आज सुन र चाँदीको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

कैलालीमा लागूऔषधको बढ्दो ग्राफ : तीन वर्षमा ५६६ पक्राउ, ३६० मुद्दा दर्ता

कैलालीमा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको पाइएको छ। भारतीय सीमासँग जोडिएको कैलालीमा गत वर्षभन्दा चालु आर्थिक वर्षमा दोब्बर बढी लागूऔषध प्रयोगकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

प्रभु र सेञ्चुरी बैंक मर्ज हुने, असार मसान्तभित्रै सैद्धान्तिक सहमति लिने तयारी

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर हुने अनौपचारिक सहमति भएको छ। दुवै बैंकबीच १००ः९५ स्वाप रेसियोमा मर्जर हुने अनौपचारिक सहमति भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

पाँच वर्षमा हामी चामलमा आत्मनिर्भर हुन्छौं : वीरेन्द्रबहादुर बस्नेत [अन्तर्वार्ता]

नेपालमा ५० अर्बको धान आयात गर्छौं। त्यो आयात हुने धानलाई रोक्न सक्यौं र आफैँ आत्मनिर्भर हुन सक्यौं भने त्यसले सक्सेस स्टोरी क्रिएट गर्छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

बुटवलमा युवकसँग होटेल गएकी युवती झुण्डिएको अवस्थामा फेला

रुपन्देहीको बुटवलस्थित एक होटेलमा युवती मृतावस्थामा फेलापरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

बूढीगंगा नगरपालिकामा मेयर–उपमेयर दुवै एमालेले जित्यो

बाजुराको बूढीगंगा नगरपालिकामा मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ। आज सम्पन्न मतगणनाअनुसार मेयरमा रणबहादुर बानियाँ ४ हजार ७ सय ७७ मतसहित विजयी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

काठमाडौं आइपुगे सीपीसीका विदेश विभाग प्रमुख, आजैदेखि भेटघाट

नेपाल भ्रमणका लागि आज आइतबार बिहान काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आजैदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

डा‍‍. लामिछानेको 'एप्रिसिएटिभ इन्क्वाएरी' गीत सार्वजनिक

विगत २० वर्षदेखि प्रशंसनीय खोज विधि (एप्रिसिएटिभ इन्क्वाएरी) को नियमित खोज, अनुसन्धान तथा तालिम सञ्चालन गर्दै आएका डा. रामचन्द्र लामिछानेको एप्रिसिएटिभ इन्क्वाएरी बोलको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी निर्णायक : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी निर्णायक भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

चितवनमा बसले किचेर सहचालकको मृत्यु

बसले किच्दा चितवनमा एक जनाको मृत्यु भएको छ। चितवन भरतपुर महानगरपालिका २४ बस्ने २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

बकर ईद मनाइँदै [फोटो फिचर]

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यले आज छुट्टै भेला गर्ने

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज छुट्टै भेला गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९