शनिबार, मंसिर ६, २०८२

प्रतिबन्ध फुकुवासँगै साफ च्याम्पियनसिप खेल्दै पाकिस्तान

नेपालमा आगामी भदौ १३ देखि २७ गतेसम्म हुन लागेको महिला साफ च्याम्पिनसिप फुटबलमा सात टोलीले सहभागिता जनाउने भएका छन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपालमा आगामी भदौ १३ देखि २७ गतेसम्म हुन लागेको महिला साफ च्याम्पिनसिप फुटबलमा सात टोलीले सहभागिता जनाउने भएका छन्।

तेस्रो पक्षको हस्तक्षेपका कारण पाकिस्तान फुटबल महासंघ (पिएफए) लाई सन् २०२१ अप्रिल ५ मा फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै अब पाकिस्तानी महिला टिीले पनि साफमा सहभागिता जनाउने भएको हो।

निलम्बन फुकुवा भएसँगै पीएफएले साफमा सहभागी हुने निर्णय गरेको हो। योसँगै पाकिस्तानी महिला टिमले आठ वर्षपछि पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो।

प्रकाशित: Jul 10, 2022| 13:28 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।