सोमबार, जेठ ४, २०८३

आज सुन र चाँदीको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै आज तेजावी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम गरिएको छ। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। 

आज चाँदीको मूल्य १० रुपैयाँले बढेर ११ सय ८५ पुगेको छ। कारोबारको अन्तिम दिन शुक्रबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित: Jul 10, 2022| 13:21 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।