सोमबार, जेठ ४, २०८३

चितवनमा बसले किचेर सहचालकको मृत्यु

बसले किच्दा चितवनमा एक जनाको मृत्यु भएको छ। चितवन भरतपुर महानगरपालिका २४ बस्ने २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

National life

काठमाडौं- बसले किच्दा चितवनमा एक जनाको मृत्यु भएको छ। चितवन भरतपुर महानगरपालिका २४ बस्ने २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो।

आइतबार बिहान भरतपुरको शुक्रनगरमा ना५ख ९६७ नम्बरको बस बिग्रिएको थियो। उक्त बसको चालक र सहचालकले बस मर्मत गरिरहेको अवस्थामा बस चालकले बस स्टार्ट गरी अगाडी बढाउने क्रममा बसको मुनि रहेका सहचालकको बसले किचेर ज्यान गएको प्रहरीले जनाएको हो।

बसले किचेर घाइते भएका नेपालीको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीको भनाइ छ। बस चालकलाई भने नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jul 10, 2022| 11:31 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।