सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस बैठकमा प्रदेश सभापतिहरूको रिपोर्टिङ– गठबन्धनका अन्य दलले घात गरे

नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका अन्य दलहरुले कांग्रेसलाई घात गरेको रिपोर्टिङ गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

सरकारका अलोकप्रिय निर्णयबारे कांग्रेस बैठकमा छलफल हुन्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारका अलोकप्रिय निर्णयबारे केन्द्रीय समिति बैठकमा छलफल हुने बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता पौडेलले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

७७.०१ अंकले घट्यो नेप्से

सोमबार ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको मूल्यमा नेगेटिभ सर्किट लागेको छ भने हिमालयन डिस्ट्रिलरीको सबैभन्दा धेरै कारोबार भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

क्यानभासमा क्यारिकेचर

नाफा हलमा तीन दिनसम्म चल्ने प्रदर्शनीमा सहभागी ४० बढी कलाकारले हाँस्य कलाकार हरिवंश आचार्य, रंगकर्मी सुनिल पोखरेल, पत्रकार ऋषि धमलालगायत विभिन्न क्षेत्रका व्यक्तित्वका क्यारिकेचर समावेश गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

नामिबियाविरुद्ध टस हारेपछि ब्याटिङ गर्दै नेपाल, बसिर अहमदको डेब्यू

स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

बलात्कारको झुटो मुद्दा लगाउनेलाई हुने सजाय घट्यो, पीडितलाई राज्यकोषबाट क्षतिपूर्ति

बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

'ढुंगे युगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम'

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

संवैधानिक परिषद् विधेयक : कांग्रेसमा घर झगडा सल्किने संकेत

२०७७ मा तत्कालीन नेकपा सरकारको नेतृत्व गरेका ओलीले संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएर ‘भाग’ खाइदिएपछि संवैधानिक अंगलाई चलाएर संविधानको हुर्मत लिन खोजेको आक्षेप लगाउने कांग्रेस संवैधानिक परिषद्लाई गिजोल्दै छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

'कमेडी हब'मा गरेको व्यंग्यले कलेजको जागिरबाटै निकालिए

केदार घिमिरे ‘माग्ने बूढा’को निर्देशनमा प्रसारण भइरहेको टेलिभिजन शो ‘कमेडी हब’मा जोडिएकै कारण बागमती कलेजमा अध्ययन गराउँदै आएका शिक्षक प्रसाईंलाई जागिरबाटै निकालियो।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

कांग्रेस मुख्यालयमा शेखर समूहको विरोध प्रदर्शन, प्रहरी लगाएर भीड हटाइँदै

सभापति शेरबहादुर देउवालाई कांग्रेसको विधान पूर्ण पालना गर्नुपर्ने मागसहित शेखर समूहले पार्टी मुख्यालयमा विरोध प्रदर्शन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

संसद्‍मा शिक्षाको चिन्ताः विश्वविद्यालय सुधारदेखि पाठ्यपुस्तक अभावसम्म

सोमबारको संसद् बैठकमा सांसदहरूले शिक्षा क्षेत्रमा देखिएका बेथितिबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

सानेपामा शेखर समूहको नाराबाजी– कांग्रेसलाई भ्रातृ संस्था चाहिँदैन?

ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको मुख्य कार्यालय अगाडि नेता शेखर कोइराला पक्षका युवा विद्यार्थीले नाराबाजी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

चाँगुनारायण–६ का वडाध्यक्षको कार्यालय सडकमै

भक्तपुरको चाँगुनारायण नगरपलिका–६ का वडाध्यक्षले सडकमै आफ्नो कार्यालय राखेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

मधेश प्रदेशमा ५० प्रतिशत मात्र बजेट खर्च

चालु आवमा मधेश प्रदेश सरकारले ३४ अर्ब ८८ करोड ९८ लाख १० हजारमध्ये १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार मात्र खर्च गर्न सकेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

सम्भावित आर्थिक संकट टार्न पुँजी र प्रविधिका लागि एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोना महामारीपछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

डेढ वर्षदेखि सरकार चलाउने योजना बनाउँदै गगन, तेस्रो चरणको छलफलमा के भयो?

निर्वाचन जितेर सरकार चलाउने सबै राजनीतिक दलको लक्ष्य हुनेभएपनि परिणाम निकाल्न आवश्यक तयारी र योजना नहुने गरेको उनको बुझाइ छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

एमाले सांसद सिलवालले भने- पैसा उठाउन हतियार खरिद गरिँदैछ

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व डिआइजी समेत रहेका सिलवालले नेपाल प्रहरीलाई आवश्यक नै नपर्ने हतियार किन्न लागिएको भन्दै सरकारको आलोचना गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

कृषि विश्वविद्यालय चितवन र इसीमोडबीच द्विपक्षीय सम्झौता

विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मी र इसीमोडका महानिर्देशक डा पेमा ग्याम्त्सोले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

साउन पहिलो साता निर्वाचनको मिति घोषणा : महामन्त्री थापा

निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन कार्यकर्तालाई महामन्त्री थापाको निर्देशन।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

धारिलो हतियार प्रहार गरी श्रीमान‍्को हत्या

सोलुखुम्बुमा एक पुरुषको धारिलो हतियार प्रहारबाट हत्या भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९