सोमबार, जेठ ४, २०८३

धारिलो हतियार प्रहार गरी श्रीमान‍्को हत्या

सोलुखुम्बुमा एक पुरुषको धारिलो हतियार प्रहारबाट हत्या भएको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

सोलुखुम्बु- सोलुखुम्बुमा एक पुरुषको धारिलो हतियार प्रहारबाट हत्या भएको छ।

National life

जिल्लाको सोलु दुधकुण्ड नगरपालिका-५ का ५९ वर्षीय सुब्बा कामीको धरिलो हतियार प्रहारबाट मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

आइतबार बिहान घरायसी विवाद हुँदा पत्नीले प्रहार गरेको हतियारबाट पतिको मुत्यु भएको हो। पतिको टाउको खुट्टा लगायतका ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ। 

हत्या आरोपमा ५५ वर्षीया पत्नी बुधामाया कामीलाई नियन्त्रणमा लिएको दिए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छ।

प्रकाशित: Jul 11, 2022| 10:57 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।