सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने

चाँगुनारायण नगरपालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

सेवाग्राहीको चाप बढेपछि सिन्धुली प्रशासनद्वारा बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा

कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालनी गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

यी हुन् कांग्रेसले नयाँ थप्न लागेका भ्रातृ र शुभेच्छुक संस्था, 'लोकतान्त्रिक' शब्दमा विरोध

नेपाली कांग्रेसले केही भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने तयारी गरेको छ। थुप्रै भ्रातृ तथा शुभेच्छुक संस्थाले मान्यताका लागि निवेदन दिएपछि त्यसको प्रक्रिया अघि बढेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

बुटवल कोरोनाको पूर्णखोप सुनिश्चित घोषणा

सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

हतियार खरिदमा संसदीय समितिको चासो, सरकारसँग माग्यो विवरण

सरकारले नेपाल प्रहरीका लागि करिब एक अर्ब रुपैयाँका हातहतियार तथा गोलीगट्ठा खरिद गर्ने प्रक्रिया अगाडि बढाएपछि त्यसमा संसदीय समितिले चासो देखाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

तराईदेखि काठमाडौंसम्म नाइरोबी फ्लाई, थाहै छैन सरकारलाई

तराईदेखि काठमाडौंसम्मका जिल्लामा नाइरोबीका लक्षण भएका बिरामी बढ्न थालेपनि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म यसका कुनै पनि केस रिपोर्ट नभएको दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

तनहुँ व्यास नगरपालिकाद्वारा भूमिहीनलाई निस्सा वितरण

नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमबारदेखि निस्सा वितरण थालनी गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

झापामा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु

मृत्यु हुनेमा बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्का रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध कपडा र चिनी बरामद

जिल्लाको मध्यविन्दु नगरपालिका-१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

आठ वर्षीय बालकको काखमा दुई वर्षे भाइको शव !

उनका बुबा भने यताउता भौंतारिरहेका छन् ताकि आफ्नो बच्चालाई घर लैजान सस्तोमा कुनै गाडी भेटियोस्।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

प्रदेश १ : एकै दिनमा ३ अर्ब ६० करोड खर्च

चालु आर्थिक वर्षको भुक्तानी दिने अन्तिम दिन असार २५ गते प्रदेश सरकारले ३ अर्ब ६० करोड ८३ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, यी हुन् छलफलका विषय

केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

बागलुङमा डेंगु भेटिएसँगै स्वास्थ्यकर्मीले दिए यस्तो सुझाव

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण जिल्लाका दुई जनामा भेटिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

देशका केही भागमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?

मंगलबार बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

विश्व जनसंख्या दिवस : जनसंख्या वृद्धिदरमा अपवाद बन्यो कर्णाली

मुगुसँगै जोडिएको अर्को विकट जिल्ला हुम्लामा पनि जनसंख्या वृद्धिदर राष्ट्रिय औसतसँग मिल्दो छ। विसं २०६८ मा यहाँको जनसंख्या ५० हजार ८५८ रहेकामा विसं २०७८ मा ५५ हजार ४९६ पुगेको छ।...
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

नोभेम्बर सम्ममा विश्वको जनसङ्ख्या ८ अर्ब पुग्‍ने : राष्ट्रसंघ

नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको जानकारी अनुसार सन् २०२३ मा भारतले चीनलाई सबैभन्दा बढी जनसङ्ख्या...
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

सुरु भयो अमरनाथ यात्रा

अत्यधिक बर्षापछि भएको सडक दुर्घटनापछि अवरूद्ध अमरनाथ यात्रा सोमबारदेखि आंशिक रूपमा सुरू गरिएको छ। अमरनाथ यात्रा सोमबारदेखि नुनवान पहलगामबाट सुरु भएको भारतीय प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

श्रीलंकाको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलंकामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका छन्। रणतुङ्गाले- ‘जुलाई १३ मा राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले जुलाई २० मा...
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

नोर्ड स्ट्रीम-वनबाट जर्मनी आपूर्ति गरिने ग्यास १० दिन अवरूद्ध हुने

रूसी ग्यास जर्मनी जाने बाल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम–वनबाट १० दिनका लागि आपूर्ति अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९