शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पोखराका मेयरसँग करोडौँको सम्पत्ति, पोखरादेखि काठमाडौं र दोलखासम्म घरजग्गा

पोखराका मेयर धनराज आचार्यले आफूसँग ४३ करोड ६१ लाखभन्दा बढी सम्पत्ति भएको विवरण सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

मधेसमा वर्षाले राहत

उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहितका मधेसमा राहत मिलेको छ। करिब तीन सातापछि आज दिउँसो झम्केर पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

अक्सिजेनेटर अभाव हुँदा मुटुको शल्यक्रिया बन्द!

अक्सिजेनेटर नहुँदा शल्यक्रियाका लागि बोलाइएका ४० भन्दा धेरै बिरामीलाई अस्पातलले फिर्ता पठाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

कालीगण्डकी प्रसारण करिडोरको कुश्मा-बुटवल प्रसारण लाइनमा नगरको अवरोध

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्माणाधीन कालीगण्डकी प्रसारण करिडोरको कुश्मा–बुटवल वितरण लाइन निर्माणमा पर्वतको फलेवास नगरपालिकाले अवरोध गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

कर्णालीको सर्वदलीय बैठकको बिना निष्कर्ष टुंगियो

सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको र बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले बैठक आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

सुनकोसीले बगाउँदा दुई बालक बेपत्ता

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक आज सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन्। तेमाल गाउँपालिकाको वडा नं २ स्थित लामबगरमा आज दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको...
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

तिलिचो तालसम्म पुग्दैछ बिजुली

हिमाली जिल्ला मनाङको ३३ केभी स्यार्कु सबस्टेसनले तिलिचो तालमा विद्युत् पुर्‍याउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

एमालेका महासचिवले भने - विचार मिल्ने दलसँग सहकार्य गर्छौं

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको नीति र विचार मिल्ने दलसँग आगामी निर्वाचनमा सहकार्य गर्ने बताएका छन्। एमाले प्रचार तथा प्रकाशन विभागले बुधबार अनलाइनका सम्पादकसँग गरेको अन्तक्रियामा उनले आगामी निर्वाचनमा...
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

ओमनबाट लगानी र पर्यटक भित्र्याउन राजदूतलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी र पर्यटक ल्याउन ओमानका लागि नेपाली नवनियुक्त राजदूतसमक्ष आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

फिरौती माग्‍न साथीको छोरी अपहरण

फोनबाट कुराकानी बाक्लिँदै गएपछि उनीहरुको भेटघाट हुन्छ। भेटघाटका क्रममा अनुलाई दिपेनले सबै कुरा सुनाउँछन्। उनले आफ्नी श्रीमती अध्ययनको सिलसिलामा काठमाडौंमा बस्ने गरेको र आफूसँग एक बच्चासमेत रहेको अनुलाई सुनाउँछन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

क्यानडाको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदुको नियुक्ति

नेपाली क्रिकेट टिमबाट राजीनामा दिएको केही घन्टामै पुबुदु क्यानडाको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा छिट्टै : मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायबाट पर्यटन पुनरुत्थानका लागि आएका सुझावका आधारमा पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारीमा सरकार।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

भीम रावलले रोष्ट्रम नै नछोडेपछि...

सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक–पटक विषयान्तर भएको भन्दै सांसद रावललाई आशन ग्रहण गर्न आग्रह गरे। पटक पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका...
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

एकदिवसीयको मान्यता नगुमाउने लक्ष्यमा नेपाली टिम

फितलो तयारीमै स्कटल्यान्ड भ्रमणमा निस्किएको क्रिकेट टोलीले राम्रो नतिजा निकाल्न कम्तीमा तीन खेल जित्नैपथ्र्यो। फितलो तयारी र खराब ब्याटिङ सुधार्न नसके नेपालको एकदिवसीय विश्वकप खेल्ने सपनामा पूर्णविराम लाग्न सक्छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

पारित भयो ललितपुर महानगरको बजेट

महानगरको बजेटमा चक्रपथको ललितपुर खण्डमा स्मार्ट सडक बत्ती, साइकल लेन, पोखरी संरक्षण र पुनर्निर्माणलगायत योजनालाई प्राथमिकता।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

कोरोनाका ३९१ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३ हजार ९८१ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

गठबन्धन भत्काउन ओलीको हारगुहार

बहुमतको आफ्नै सरकार ढलाएर विचार र सिद्धान्त नमिल्ने कांग्रेससँग लसपस हुने वामपन्थीहरू कम्युनिस्ट नै नभएको दाबी ओलीको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

हामीले गठबन्धनको गीत बढी गायौँ, अब शक्ति बढ्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फुटाएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

'वृद्धवृद्धाको हेरचाह नगरे सन्तानले पाउँदैनन् सम्पत्ति, अब सरकारले लिन्छ'

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिने बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका हुन्। क्यानले गत मंसिरमा पुबुदुलाई मुख्य प्रशिक्षकमा दोस्रो पटक नियुक्त गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९