नेपाल विज्ञापन संघ (आन) ले २०६० सालदेखि सुरु गरेको कृति अवार्ड यस वर्ष आगामी भदौ २६ गते हुने भएको छ। विज्ञापनमा सिर्जनशीलतालाई सम्मान गर्ने उद्देश्यले कृति अवार्ड हुँदै आएको छ।
आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ भदौ अन्तिम साता हुने भएको छ। कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला दुई वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७...
अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक स्थगित भएको छ। ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो।
दाना तथा पशुपक्षी उद्योगीले भारतबाट आर्थिक वर्ष २०७८/७९ मा भटमासको दाना आयात गर्दा कानुनबमोजिम लाग्ने भन्सार शुल्क नबुझाएर मिलेमतोमा ५० प्रतिशत छुट लिएको प्रतिवेदनमा उल्लेख छ।