सोमबार, जेठ ४, २०८३

एक साता नउठ्ने भयो काठमाडौंको फोहोर

महानगरले बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण भइरहेकाले तत्काल फोहोर उठाउन नसकिने बताएको हो।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

National life

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर  एक साता सडकमै थुप्रिने भएको छ। महानगरले सूचना जारी गर्दै बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण भइरहेकाले तत्काल फोहोर उठाउन नसकिने बताएको हो।

महानगरले सडक निर्माणका क्रममा एक साता सवारी साधन नचलाउन आग्रह गरिएकाले उक्त अवधिमा फोहोर नउठाइने बताएको हो। महानगरले कम्तीमा एक साताका लागि घरबाट निस्कने फोहोरलाई सडक, चोक र सार्वजनिक स्थानमा नफाली घरमै कुहिने र नकुहिने छुट्याएर राख्न आग्रह गरेको छ।

प्रकाशित: Jul 21, 2022| 11:20 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।