शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अधिकारीको तेस्रो मौद्रिक नीति : राष्ट्र बैंकको स्वायत्तता जोगाउँदै वित्तीय स्थायित्वको प्रयास

विचौलियाहरुको रजगज भएको अर्थतन्त्रमा कसिलो मौद्रिक नीति ल्याउने सुइँको पाएपछि गभर्नरको चौतर्फी विरोध हुन थालेको थियो। तर पनि गभर्नर अधिकारीले आफ्नो जागिरभन्दा पनि अर्थतन्त्रलाई प्राथमिकतामा राखे र कसिलो मौद्रिक नीति...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

श्रीलंकाको १५औँ प्रधानमन्त्री दिनेश गुणवर्धनाद्वारा शपथ ग्रहण

श्रीलंका पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिंघेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

कसिलो मौद्रिक नीति, बैंकहरू थप समस्यामा पर्ने

सरकारले राखेको ८ प्रतिशतको आर्थिक लक्ष्य प्राप्त गर्नेतर्फ भन्दा पनि वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकले यो वर्ष कसिलो मौद्रिक नीति सार्वजनिक गरेको दाबी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

अस्ट्रेलियाको जन्मदर १० वर्ष यताकै न्यून

देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्यांकले देखाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

चुनावका लागि सरकारले वृद्धभत्ताको उमेर घटायो : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

कर्जाको ब्याजदरमा दुईथरी व्यवस्था

अब बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ब्याजमा दुई प्रकारको व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

देशको नेतृत्व अब माओवादीले गर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

प्रदेश १ नामकरण : प्रस्तावित नाममा दलहरू लचक भए चालू अधिवेशनबाटै टुंगो

प्रदेश १ को नामाकरणका लागि दलहरु प्रस्तावित नाममा लचक हुनुपर्ने निश्कर्ष निकालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

शुक्रबार ४५६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

मर्जरमा जाँदा बैंक तथा वित्तीय संस्थाको कारोबार रोक्का नहुने

बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा अब कारोबार रोक्का नहुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

यस्तो छ आव ०७९/०८० को मौद्रिक नीति [पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९–०८० का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

सेयर कर्जामा ४ करोडको सीमा हट्यो

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको प्रतिव्यक्ति प्रतिबैंक ४ करोडको सीमामा संशोधन गरेको छ। तर, कुल १२ कोडको सीमा भने यथावते राखेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

निजी क्षेत्रमा जाने कर्जा १२.६ प्रतिशतमा सीमित हुने

नेपाल राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा १२.६ प्रतिशतमा सीमित गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

गत आवमा पौने १० खर्ब तरलता प्रवाह : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ९ हजार ७०२ अर्बबराबरको तरलता प्रवाह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

आर्थिक वर्ष ०७९/०८० का लागि मौद्रिक नीति जारी [LIVE]

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९–०८० का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

सीमावर्ती जिल्लामा भेटिन थाले कोरोना संक्रमित

विगत चार महिनादेखि बन्द रहेको पीसीआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा सुरु भएपछि संक्रमित भेटिन थालेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

अंगीकृत नागरिकताका लागि सात वर्षको प्रावधान राख्न एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपाली नागरिकसँग विवाह गरी आउने विदेशीहरुलाई नागरिकता दिनका लागि ७ वर्षे प्रावधान हटाएकोप्रति विरोध गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

अक्सिजेनेटर ल्याउन सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको सुझाव

समितिले कानुनी बाधाहरुलाई फुकाएर भएपनि उक्त मेसिन ल्याउन सहज बनाउन सुझाव दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

ग्लोबल आइएमई बैंकको नाफा २५ प्रतिशतले बढेर ५ अर्ब २० करोड पुग्यो

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८–०७९ मा ५ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

वाणिज्य बैंकहरूमा दाजुभाइ, ज्वाइँदेखि 'खेताला' सञ्‍चालकसम्म

अधिकांश बैंकमा हिस्सेदार रहेका उद्योगी, व्यवसायीले आफ्नो बहुमत हुने गरी सञ्चालक नियुक्त गर्दै आएका छन्। हिस्सेदार रहेका बैंकलाई आफू अनुकूल बनाउन एकाघरका दाजुभाइ, ज्वाइँ, ‘खेताला’ सञ्चालकसमेत खडा गरेर ‘आफ्नो हात...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९