३ वटा फ्ल्याट भाडामा लिई ३ सय कम्प्युटर राखेर काम गर्ने कल सेन्टरमा अवैद्य धन्दा भएरहेको सूचना आएपछि छापा मारिएको रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए।
काठमाडौंको सुन्दरीजलस्थित खोलामा खसेर बेपत्ता भएका किशोर मृत फेला परेका छन्। शनिबार बेपत्ता भएका किशोरको शव आइतबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ र आवश्यक अनुसन्धानमा जुटेको छ। प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिए पनि पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिएको प्रहरीको...
कुनै समय निकै चहलपहल हुने टुनीबोट बस्ती पहिरोको चपेटामा परेपछि सुनसान। बाउबाजेले आर्जेको सम्पत्ति, आफैंले बनाएको घर र खाइपाई आएको जागिरसमेत छाड्न विवश छन् स्थानीय।
चोइटिएका कम्युनिस्ट पार्टीहरूलाई एकै ठाउँ ल्याएर आउँदो निर्वाचनको सिट बाँडफाँटमा कांग्रेससँग बार्गेनिङ गर्न समाजवादी केन्द्र निर्माण गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’को रणनीति छ।
कम्पनीले यही साउन २४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यमा तीन करोड ३१ लाख मूल्य बराबरका तीन लाख ३१ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो।
मेगा बैंक ११ वर्ष पूरा गरी १२ औं वर्षमा प्रवेश गरेको छ। १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका...
कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यमा नौ करोड ७५ लाख मूल्य बराबरको नौ लाख ७५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो।