बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्वास्थ्य राज्यमन्त्रीले लिए डा.चौरासीयासँग स्पष्टिकरण, अनियमितताबारे सुक्ष्म अध्ययन गरिने

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियासँग स्पष्टिकरण लिएका छन्। औषधि उपकरण खरीदमा आर्थिक अनियमितताको आरोप लागेका डा. चौरासियासँग...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

स्थानीय चुनावको लोकप्रिय मतमा कांग्रेस पहिलो : निर्वाचन आयोग

निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचन नेपाली कांग्रेसले लोकप्रिय मत पाएको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

अबको क्याबिनेटले मंसिर ४ गतेका लागि चुनावको मिति तोक्न सक्छ : प्रमुख आयुक्त थपलिया

‘आयोगले सम्पूर्ण व्यहोरासहित एकैचरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ, अब मन्त्रिपरिषद्ले मिति तोक्न बाँकी हो,’ उनले भने, ‘आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

यौन दुर्व्यवहारका आरोपित केसीलाई बोर्ड अध्यक्ष बनाएको भन्दै विवाद

सोमबार चलचित्र विकास बोर्ड अध्यक्षको नियुक्ति पाएका नायक भुवन केसी यौन दुव्र्यवहारका घटनामा जोडिएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि विवादमा परे।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

मानिसलाई प्रकृतिको सन्देश : हिउँको पृथ्वी यात्रा

अविराम चलिरहेको हिउँको यात्रा त्यतिखेर सकसपूर्ण हुन्छ, जब मानिसले प्रकृतिलाई दोहन गर्न थाल्छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

व्यवसाय धान्न सानो क्षमताका दुईपांग्रेमा 'अफर'को प्रतिस्पर्धा

दुईपांग्रे सवारी बिक्रेताहरू डाउन-पेमेन्ट, मासिक किस्ता (ईएमआई) तथा फाइनान्सिङलगायतका सुविधा दिएर ग्राहक तान्ने होडमा छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

चालू आवमा करिब साढे ३ अर्बको चिया निर्यात

साउनदेखि असारसम्मको अवधिमा करिब साढे ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको भन्सार विभागको तथ्यांक।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

त्रिविका सूचना नदिने नियन्त्रक जोशीलाई २० हजार जरिवाना

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई २० हजार जरिवाना गराइएको छ। विद्यार्थीले सूचना माग गर्दा उपलब्ध नगराएको भन्दै राष्ट्रिय सूचना आयोगले जोशीलाई जरिवाना तोकेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

जनार्दन प्रकरण : समितिलाई दिइयो सिंहदरबार पश्चिम र दक्षिण गेटको फुटेज

समितिले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरे/नगरेको विषयमा अध्ययन गर्न सिंहदरबारको दक्षिण र पश्चिम गेटको फुटेज गृहसँग माग गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

मंगलबार थपिए ६३८ कोरोना संक्रमित

५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

म्याग्दीमा पाँच हजार घरमा खानेपानी सुविधा

‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन

कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

कोहलपुरमा गढरिया दम्पतीको हत्या कि आत्महत्या? 'क्लु' खोज्दै प्रहरी

उनीहरूको एक वर्ष पहिले मात्रै बिहे भएको थियो। कृष्णको परिवार पनि सम्पन्नै थियो। हाइवेमा घर-जमिन भएकाले उनीहरूको आर्थिक अवस्था राम्रै थियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

वीरगंजमा एटिएम फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ

पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका-५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

सांसदहरूलाई अनिवार्य मास्क लगाउन सभामुखको आग्रह

कोरोना संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सभामुख सापकोटाले सांसदहरूलाई आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

पाँच करोडको घूस आरोप लागेपछि मन्त्रालय तानिए चौरसिया

पाँच करोडभन्दा बढी घूस लिएको आरोप लागेपछि स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसिया स्वास्थ्य मन्त्रालय तानिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

झापाका तीन किशोरीले आत्महत्या गरेको पुष्टि

झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरीले आत्महत्या गरेको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

गुल्मीमा ३ वर्षमा ३३९ जना हराए

घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्नेलगायत कारण हराउने महिलाको संख्या बढ्दै।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

जापान भ्रमणमा जाँदै दाहाल

नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष दाहाल जापान भ्रमणमा जान लागेको उनको सचिवालयले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

सामूहिक बलात्कार आरोप लागेका करातेका दुईजना प्रशिक्षक पक्राउ

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले करातेका दुई जना प्रशिक्षकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९